About 1,255 channels for "नेपाल"

Searched among 17,428,306 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Greater Nepal TV

पुर्व टिष्टा देखि पश्चिम सतलजसम्मको सिङ्गो नेपाल हाम्रो हो जय ग्रेटर नेपाल जिन्दाबाद। सन्चालक विवश बुढाथोकी Greater Nepal TV prembudhathoki@gmail.com
  • 230K subscribers,
  • 2.3K videos
Views/7days11,131
Like/Views7%
Last Updated2 days ago

Celeb Nepal

#CelebNepal Guest: Host: Camera/Edit: Rahul Thapa Magar यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।। यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला | यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. ©Celeb Nepal All Right Reserved
  • 342K subscribers,
  • 1.8K videos
Views/7days37,758
Like/Views2.3%
Last Updated9 days ago

Nepal Network NNTV

Welcome to Official Youtube Channel Of Nepal Network Television नेपाल नेटर्वक टेलिभिजन (NNTV) A Wing of DAR GROUP NEPAL. FOR MORE INFORMATION VISIT: WWW.NEPALNETWORKTV.COM
  • 773K subscribers,
  • 1.2K videos
Like/Views1.6%
Last Updated13 days ago

Nepal Update

"नमस्कार नेपाल अपडेट लाई माया गर्नुहुने सम्पुर्ण दर्शकहरुमा" २४ सै घन्टा हजुरहरु संगै रहनेछ च्यानल नेपाल अपडेट । हामीले हजुरहरुलाई समाचार, स्टेज प्रोग्राम, सर्ट मुभी नेपाली कमेडी सिरियल, विभिन्न खबर, जानकारी र सबै प्रकारका मनोरञ्जनात्मक र सन्देशमुलक भिडियोहरुको लागी हाम्रो यस नेपाल अपडेट नामकको युटुब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला धन्यवाद चेतावनी- यस च्यानलका भिडियोहरु यदि कसैले कपि गरि अन्य च्यानलले राखेको पाईएमा ऐन कानुन अनुसार कडा भन्दा कडा कारवाही गरिनेछ ।धन्यवाद welcome to our channel ... kala sanskriti ko sanrachhan ra pahichaan, nispachha suchana sanchar hamro abhiyaan...... its an Official youtube account of Nepal update ... keep supporitng us... 9847390851 Don't forget to like and share with everyone if you liked this video! https://www.youtube.com/channel/UCwNVrczR1Ky57_LrWakrLRw?sub_confirmation=1
  • 1M subscribers,
  • 1.4K videos
Views/7days62,264
Like/Views3.4%
Last Updated13 days ago

Chhunumunu TV

Chhunumunu LLC
  • 295K subscribers,
  • 15 videos
Like/Views0.2%
Last Updated5 months ago

Sun Light TV

विज्ञापन, सुचना, र ज्ञानका कुराहरू सबैभन्दा पहिले तपाईलाई !! हाम्रो च्यानलका विशेषताहरू : - नेपाल भित्रका कुनै पनि क्षेत्रमा भएका विज्ञापनहरूको सबैभन्दा पहिला जानकारी - नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाल आर्मीमा भएका घटना, सुचना तथा विज्ञापनहरूको जानकारी - सरकारी जागिर तथा बैङ्किङ श्रेत्रका जागिरमा विभिन्न पदले पाउने सेवा सुविधा तथा तलव सम्वन्धि जानकारी - लोकसेवा तयारीका लागि विभिन्न प्रशिक्षक द्धारा प्रशिक्षणको व्यवस्था - शिक्षक सेवा आयोग सम्वन्धि सुचना, पाठ्यक्रम , प्रश्नपत्र ❤️👉👉तपाईको विज्ञापन गर्नु परेमा पनि सम्पर्क गर्नुहोला ।। Facebook Id = dhakal surya bhai ❤️ Email= technicalsuryad@gmail.com Youtube : Sun Light TV Owner : Surya Dhakal This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only. मेरो अर्को च्यानल technical son पनि रहेको छ , जसमा तपाईंहरूले technical कुराहरू सम्वन्धि जानकारी पाउनुहुनेछ ।
  • 363K subscribers,
  • 546 videos
Views/7days4,404
Super Chat$5
Like/Views5.5%
Last Updated18 days ago

Goreto nepal-गोरेटो नेपाल

Please subscribe us for more vedios.we upload news ,discover, interview,intertainment,music,music vedio, if you have any vedio for upload please लाईक, सेयर र सव्सक्राईभ गर्न नभुलौं है । Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि धन्यवाद । तपाईहरु यस युटुब च्यानल मार्फत् हामी सकेसम्म तपाईले रोजेको व्यक्तिसंग हामी भलाकुसारी गर्नेछौं ।
  • 21K subscribers,
  • 50 videos
Like/Views1.1%
Last Updated16 days ago

निको नेपाल - NIKO NEPAL

निको नेपालमा दैनिक स्वास्थ्यमा फाईदा दिने जानकारीमुलक कुराकानी र अन्तरवार्ता राखिएका छन्। कृपया च्यानल सस्क्राईब गरी स्वास्थ्य जानकारी नियमित पाउनुहोस्। Niko Nepal is a YouTube channel that provides reliable and informative health content to its viewers. The channel covers a wide range of health topics, including mental health, nutrition, and fitness, to name a few. Whether you're looking for advice on how to stay healthy or seeking information about a specific health condition, Niko Nepal is a great resource for high-quality health information. Contact: 9808954101 Gmail: nikonepal.work@gmail.com
  • 42K subscribers,
  • 188 videos
Views/7days527
Like/Views3.7%
Last Updateda month ago

The Stony

नमस्कार साथीहरु, तपाईहरु लाइ THE STONY युटुब च्यानेलमा स्वागत छ । म यस च्यानेलमा नेपाल संग सम्बन्धित भिडियोहरु, नेपालमा आहिले भैरहेका कुराहरु, विकासका आयोजनाहरु, रोचक कहानी तथा तथ्यहरु, प्रेरणादायक मान्छेहरुको जिबनी, उत्कृस्ट १० र बिस्व भरिका विभिन्न देशको बारेमा रोचक तथ्यको भिडियो बनाउछु। Subscribe गरेर छेउ मा रहेको बेल आइकन दबाउन नभुल्नु होला। Email for Buisness Purposes. Milestones:- 100 subscribers:- 2/25/2020 1,000 subscribers:- 4/11/2020 10,000 subscribers:- 5/28/2020 1,00,000 subscribers:- Ongoing
  • 139K subscribers,
  • 440 videos
Like/Views6.2%
Last Updateda month ago

Record Khabar

छलफल मिडिया प्रा.लि सूचना विभाग दर्ता नं : २९७३-२०७८/७९ मेन डोमेन : www.recordkhabar.com बुढानिलकण्ठ -१२, काठमाडौं,नेपाल मो : +9779869603376 ईमेल : recordkhabar@gmail.com ___________________________________ सल्लाहकार : मुकुन्द बोगटी संचालक / सम्पादक : कृष्ण बुढाथोकी फोटो पत्रकार : उमेश रिमाल फोटो पत्रकार : पासाङ भोटे
  • 378K subscribers,
  • 923 videos
Views/7days19,211
Like/Views2.4%
Last Updated7 days ago

Sunaulo Nepal TV

सुनौलो नेपाल अनलाइन प्राइभेट लिमिटेड द्वारा संचालनमा रहेको यो सुनौलो नेपाल च्यानल हो यहाँ नयाँ ताजा समाचारहरु राजनैतिक नेत्रत्वसंग समसामयिक बिषयमा गरीएको कुराकानी, कलाकारहरुसंगको कुराकानी र अन्य तपाईले धेरै मन पराउने सामाजिक ब्याक्तित्वसंगको कुराकानी समेत राख्नेछौ l तपाईहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षा गरिरहेका छौ l तपाईसंग पनि यी र यस्तै सामग्री छन् भने हामीलाई सम्पर्क गर्नुहोस हाम्रो अनलाइन - http://www.sunaulonepal.news इमेलमा हामीलाई सम्पर्क - sunaulonepalnews@gmail.com फेसबुकमा हामीलाई सम्पर्क - https://www.facebook.com/SunaloNepal.co/ & https://www.facebook.com/talai.k.ko.mat.af/ ट्विटरमा हामीलाई सम्पर्क - https://twitter.com/Sunaulo_nep मोबाइलमा हामीलाई सम्पर्क - +977- 9851085213 चिठी पत्र मार्फत हामीलाई सम्पर्क - Sunaulo Nepal online pvt. ltd post Box no - 19678 Sundhara Kathmandu
  • 901K subscribers,
  • 7K videos
Views/7days10,441
Like/Views2.4%
Last Updated5 days ago

Silichung TV सिलिचुङ्ग टेलिभिजन

सिलिचुंग मिडिया हाउस प्रा. ली. (Silichung Media House PVT LTD) नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्टार कार्यालयको कम्पनी ऐन अन्तर्गत दर्ता भई संचालनमा रहेको एक कम्पनि हो । सक्ने भएँ म, जुन दिन्थेँ तिमीलाई बज्ने भएँ म, धुन दिन्थेँ तिमीलाई - इन्द्र जिजीबिषा केही नयाँ कुराहरु, केही मनोरञ्जनका कुराहरुका लागि Silichung TV
  • 321K subscribers,
  • 3K videos
Views/7days8,703
Like/Views5.6%
Last Updated4 days ago

Suresh Official S

मैं आप👩‍👩‍👧‍👧सम्पूर्ण मिथिलांचवासी (नेपाल+भारत)को तहे💓💘दिलसे🙏 प्रणाम करता हूॅ। और आप लोगों से विनती करता हूॅ कि मेरे चैनल Suresh Official को 🆓 मैं subscribe करें | और🔔घण्टी👆दबाएं।।। 💗💐🥀🌹🥀🌷🌴🌴🌳🌺🌹💮💐 ***""“*******""""""***************** #Army love #Army jawan #Suresh_official S Business enquiry - sureshkumarpaswan13@gmail.com
  • 305K subscribers,
  • 895 videos
Views/7days89
Last Updated4 months ago

Nepal Anjana Creation ,नेपाल अन्जन कृयशन

यस यु टुब च्यानल मार्फत नेपाली फिल्म,टेलीफिल्म,अडियो भिडियो,शब्द संगित सबै खाले गित संगितको काम गरिन्छ।सम्पर्क:९८६५०९१२१९
  • 122K subscribers,
  • 314 videos
Views/7days93,749
Like/Views1.2%
Last Updateda month ago

pal pal khabar Nepal

पलपल खबर नेपाल officel youtube channel मा हार्दिक स्वागत छ । हरपलमा प्रसारण हुने समाचारको जानकारिको लागि हाम्रो channel subscribe गरेर जोडिनुहोला
  • 127K subscribers,
  • 293 videos
Like/Views2.1%
Last Updated4 days ago

Your nepali

सबै मित्रहरूमा नमस्कार साथै Yournepali Official YouTube Channel मा सम्पूर्ण मित्रहरूलाई हार्दिक स्वागत गर्दछु ! यो च्यानलले बिभिन्न प्रकारका Tutorial Videos यहाँहरू माझ पस्किन्छ र यसको साथै देश बिदेश तथा प्रमुख खबरहरूबारे जानकारी प्रदान गर्दछौ कृपया, यो च्यालनलाई सब्सक्राइब गरेर सहयोग गर्नुहोला । यहाँहरूको SUBSCRIBE यो च्यानलको लागि अत्ति नै अमूल्य छ जय देश !!! जय नेपाल !!! जय Yournepali youtube channel 🔴 ताजा खबर नेपाली 🔴आजको मुख्य समाचार 🔴 नेपाली फटाफट समाचार 🔴 हरेक खबर , खबर बुलेटिन 🔴इन्फो खबर 🔴न्युज २४ नेपाल 🔴नेपाली समाचार लाइभ दिन भरिका समाचार 🔴 आजका ठुला समाचार , आजको हेडलाइ nepali news update, nepali news update today, nepali news channel, nepali news new, nepali news song, nepali news video, nepali news live kantipur tv, nepali news samachar, nepali news khabar, nepali news mcc, nepali news movie, nepali news film, nepali news latest, aajako samachar nepali, aajako samachar kantipur, aajako samachar news, aajako samachar live, aajako samachar, aajako
  • 394K subscribers,
  • 5.9K videos
Views/7days5,079
Like/Views2.1%
Last Updateda month ago

Himal Online TV

सत्य र निष्पक्ष समाचारका लागि https://www.himalenews.com/ राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV थप जानकारीका लागि : अनामनगर काठमाडौं, नेपाल पोष्ट बक्स नं. 6047 Email : himalonlinetv@gmail.com Visit us at : https://www.himalenews.com Please Subscribe Here : https://www.youtube.com/himalonlinetv Like us on Facebook: https://www.facebook.com/himalonlinetv Follow us on Twitter : https://twitter.com/himal_tv Follow us on Instagram: https://www.instagram.com/himal_tv
  • 328K subscribers,
  • 2.4K videos
Views/7days21,243
Like/Views3.3%
Last Updated4 days ago

नेपाल पुकार

नेपालको राजधानी काठमाण्डौमा हुने दैनिक गतिबिधि,राजनितीक बिकासक्रम र समसायिक बिषयबस्तु हाम्रो च्यानलका मुख्य खुराक हुन् । राष्ट्रियताको बिषय हाम्रो प्राथमिकताका बिषय हुन् । देशको बिकास र समृद्धिको लक्ष्यमा हामी सारोकारवालाहरुलाई निगरानी राख्छौ र खवरदारी गर्छौ । तसर्थ देशको वास्तबिक अवस्था जान्नका लागि हामीलाई सब्स्क्राईव गर्नु होला । धन्यवाद । Please Subscribe Me for more Informative Video .
  • 32K subscribers,
  • 353 videos
Views/7days1,028
Like/Views1.6%
Last Updated10 days ago

Rajan Aryal

नेपाल को इतिहास अनि बिश्व को कुना कुना को रोचक जानकारी हेर्न हाम्रो च्यानल subscribe गर्नु होला😍 आफ्नै ठानेर सल्लाह सुझाव दिनु होला business & copyright matter. Email us : rajan.aryal195@gmail.com
  • 123K subscribers,
  • 308 videos
Views/7days789
Like/Views2.7%
Last Updated11 days ago

Royal Tv Nepal

हजुरहरूलाई यस रोयल नेपाल टिभी मा हार्दिक स्वागत छ। समाजलाई नकारात्मक असर नपर्ने, सुचना मूलक, चेतना मूलक र मनोरन्जनात्मक भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । 'सत्य सुचना' र 'स्वस्थ मनोरन्जन' हाम्रा प्राथामिकता हुनेछन । https://www.rangintvnepal.com/
  • 152K subscribers,
  • 1.3K videos
Views/7days4,597
Like/Views1.6%
Last Updated4 days ago