About 31 channels for "जनताको"

Searched among 17,429,699 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Sara Khabar TV

सत्य, तथ्य, निष्पक्ष खबर , पल पलमा सारा खबर जनताकाो प्रश्न, जनताको आवाज अनि जनताकाो समस्यालाई सम्बन्धित निकायमा पुर्याएर समाधानको बाटो खोज्ने Sarakhabar TV को प्रमुख लक्ष्य हो । समाजमा भएका हरेक घटनाको वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियोको माध्यमबाट स्पष्ट गर्नु नै सारा SaraKhabarTV को प्रमुख उदेश्य हो । विशेष गरेर Local government, central government of nepal & America मा भएको वास्तविक घट्नाहरूलाई जनताको सामु प्रस्तुत गर्नु नै मुख्य उदेश्य हो । Sarakhabar TV हेरेर सल्लाह,सुझाव अनि subscribe गर्नु नबिर्सनु होला । Programme host: Milan Lama Dong, Camera : Milan lama, Bikash babu Shrestha, Editor: Milan Lama Dong, Amita Lama, youtube, Subscribe and Press the Bell icon to get all the News Update. https://www.youtube.com/channel/UCjSz... Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Page: https://www.facebook.com/SaraKhabarNepal, Group: #https://www.facebook,
  • 19K subscribers,
  • 15 videos
Views/7days1,255
Like/Views2%
Last Updated7 days ago

Greater Nepal TV

पुर्व टिष्टा देखि पश्चिम सतलजसम्मको सिङ्गो नेपाल हाम्रो हो जय ग्रेटर नेपाल जिन्दाबाद। सन्चालक विवश बुढाथोकी Greater Nepal TV prembudhathoki@gmail.com
  • 230K subscribers,
  • 2.3K videos
Views/7days11,131
Like/Views7%
Last Updated3 days ago

कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब। पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन् कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
  • 55K subscribers,
  • 473 videos
Views/7days14,701
Like/Views2.8%
Last Updated6 days ago

Vestige Vijaypath

This Chanel helpful for all Direct Seller & Those who want to grow up वेस्टीज विजयपथ देश र जनताको स्वास्थ्य एवं समृद्धि को लागि अहोरात्र प्रयत्नशील च्यानल हो ।वेस्टीज विजयपथको माध्यमबाट देशमा व्याप्त गरिबी, वेरोजगारी अनि पिडा उन्मुलनको दिशामा निरन्तर काम भैरहेको छ। हामी चाहन्छौ हर व्यक्ति बिना कुनै जातीय, सांस्कृतिक,लैंगिक,आर्थिक तथा सामाजिक भेदभाव को आफुलाई स्वस्थ एवं समृद्धि को दिशामा स्वतन्त्र रुपमा स्वयंको निर्णय अनुसार अगाडी बड्न सकोस् ।जहा यदि रुकावट छ त केवल स्वयं ।यहा साधारण व्यक्ति चाहे त्यो विद्यार्थी, महिला, किशोर किशोरी तथा जागिरबाट पेंसन पकाएर बसेका या जागीर खादा खादै पनि अतिरिक्त केही गर्न चाहने हर व्यक्ति आफुलाई असाधारण, स्वस्थ, र धनवान बनाउन सक्नेछन्।अत यदि तपाई पनि जीवनमा आफुसंग भएको अतिरिक्त समय, कौशललाइ प्रयोग गरेर बीना कुनै लगानिको लाखौ को आम्दानी & Health चाहनु हुन्छ भने यो विराट सुखमय आन्दोलनमा सहभागी हुन सक्नु हुनेछ। https://www.facebook.com/dipendra.khatri1 https://www.instagram.com/dipendra.khatri1/
  • 32K subscribers,
  • 2K videos
Views/7days236
Like/Views11.8%
Last Updated2 months ago

Deuda Jhalko

प्रिय श्रोता, दर्शक ,पाठक हरु हामी तपाईंहरुको सूचनाको हक स्थापित गर्न देउडा झल्को ल्यर आएका छौँ । जनताको कुरा जनताको भाषामा सिधै, निश्पक्ष र सत्यमा आधारित भएर पुरानो संस्कृतीको कलाको साथमा अब हामी तयार भएर आयका छौँ । पत्रकारिताको विश्वब्यापी मूल्य र मान्यतामा रहेर पत्रकारिता गर्ने प्रण हाम्रो पाठक समक्ष गर्दछौँ । कुनै दल, वाद, धर्म, जात तथा वर्ग र सरकारको पक्षपोषण नगरी जनताको समस्या, मुद्दा र पीडामा केन्द्रित भएर पत्रकारिता गर्न हामीले नयाँ सुरुवात गरेका हौँ । देउडा झल्को युटुव च्यानलमा भिडियोमा हेर्न र सुन्नका लागि उपलब्ध हुनेछ । हामी सूचनाका लागि मात्रै नभई पत्रकारिताको गुणस्तर वृद्धिमा देखिने गरी सञ्चार कर्म निभाउने वाचा गर्दछौँ । सूचनाको गहिराइमा पुगेर, उच्चस्तरीय प्रविधि प्रयोग गर्दै गुणस्तरीय समाचार सन्देश हाम्रा पाठक, स्रोता र दर्शकलाई पस्किन हामी सक्षम छौँ । हाम्रो यो अभियानमा देश विदेशमा रहनु भएका सबैबाट आलोचनात्मक र रचनात्मक सल्लाह–सुझाव र साथको अपेक्षा राख्दछौँ । सम्पर्क ,९८६६६४७३१५
  • 3.4K subscribers,
  • 0 videos

Mungpoo Darpan

जनताको आवाज, जनताको विश्वास !
  • 1.2K subscribers,
  • 0 videos

YaYaVarPratibha

Voice Of People Youtube पेजमा यहाँहरूलाई स्वागत छ । जनताका आवजहरु वुलुन्द हुने, जनता पिर व्यथा समेटिएका, जनताको सामाजिक आर्थिक जिवन सित जोडीका भिडियो अपडेटका लागि subscribe गर्नुहोस् ।
  • 1K subscribers,
  • 0 videos

Loksewa Nepal

यस चैनलमा तपाईलाई धेरै धेरै स्वागत गर्छौ । तपाई यस चैनलको अभिन्न अंग पनि हुनुन्छ । तपाईको सानो कमेन्ट र सल्लहले लाखो नेपाली जनताको जिवनयापन, वृद्धि बिकास र अध्यनमा बिकास हुन्छ । जय नेपाल ।। https://www.facebook.com/profile.php?id=100003114756131&mibextid=ZbWKwL please subscribe to my channel ,
  • 1.4K subscribers,
  • 0 videos

valleyball Karnali live

सम्पूर्ण देश तथा बिदेश मा रहनु हुने सम्पुर्ण स्वेच्छिक सबैमा मेरो नमस्कार ,म यो जनताको आवाज युटुब च्यानल बाट तपाइँहरुलाइ सत्यतथ्य समाचार ,भलिबल ,म्युजिक भिडियो ,मनोरञ्जन जस्ता भिडियोहरु ल्याउने छु तपाइँहरु मेरो यो च्यानल मा जोडिनुहोला सम्पुर्ण म आभार प्रकट गर्दछु । धन्यवाद
  • 1.2K subscribers,
  • 0 videos

Tarjan Rajkoti Official 1998

देश र जनताको आवाज तपाइ हाम्रो गाउघर देखी सहरसम्मको सुचनालाइ आदानप्रदान गर्न आइपुगेको छु। म टारजन राजकोटी, म एक युवक २१ वर्षको मलाइ समाजमा भैराखेको घटनाहरु र त्यसका बारेमा जान्नको लागी एकदम खुलदुली हुन्छ जसकारण म आफै मात्र हैन अरुलाइ पनि बुझाउन र देखाउन चाहान्छु।तपाहरुलाइ मेरो युट्युव च्यानल कस्तो लाग्छ राम्रो लागे like👍️ र नराम्रो लागे Dislike👎️गरि सल्लाह सुझाव दिनुहोला।
  • 1K subscribers,
  • 0 videos

SA True Story Nepali

हाम्रो उद्देश्य तपाईलाई सत्यसँग राम्रोसँग परिचित गराउनु हो। आउनुहोस् हामी तपाईंलाई वास्तविक जीवनका मानिसहरूका साँचो चमत्कारी कथाहरू सुनाउँछौं। जनताको भावनामा खेलवाड गर्ने र शोषण गर्ने नक्कली गुरुहरुलाई पनि पर्दाफास गर्नेछौं । यी सत्य कथाहरूले तपाईंको जीवन परिवर्तन गर्न सक्छन्। हामी हरेक दिन धेरै भिडियोहरू अपलोड गर्छौं। Tel: Nepal: +977 9802951254 काठमाडौं (सीतापाइला) - 9840176401 भक्तपुर - 9840176402 अनामनगर - 9840176403 वीरगन्ज - 9840176404 बर्दिबास - 9840176405 सिराहा - 9840176406 इनरुवा - 9840176407 झापा - 9840176408 भैरहवा - 9840176409 दाङ्ग - 9840176410 बर्दिया - 9840176411 महेन्द्रनगर - 9840176412 पोखरा - 9840176413 कोहलपुर - 9840176414 धनगढी - 9840176415 गैंडाकोट - 9840176416 विराटनगर - 9840176417 जनकपुर - 9840176418 राजविराज - 9840176419 मलंगवा - 9840176420 बेनी - 9863024610 अर्घाखाँची - 9863024611 गौर - 9863024612 हेटौडा - 9863024613 कलैया - 9863024614 परासी - 9863024617 कपिलवस्तु - 9863024618 दार्चुला - 9863024619
  • 6.6K subscribers,
  • 0 videos

Hamala khabar

अन्याय, अत्याचार, अनियमितता र भ्रष्टाचार विरुद्ध निरन्तर संघर्ष गर्दै राष्ट्रियताको पक्षमा लडिरहने ! इमान्दार कर्मचारी,राष्ट्र सेवक कर्मचारी, जनताको सेवापर्ती समर्पित कर्मचारीहरुलाइ हाम्रो सम्मान छ तर जो कर्मचारी कुनैनकुनै हिसावले अनियमितता गरिरहेका छन कार्यालयमा नगै हाजिर गरेर मात्र सरकारी तलव पचाइरहेका छन तेस्ता कर्मचारी तथा जनप्रतिनिधिहरुको गैर जिम्मेवारी पुर्ण कार्यको खुलासा गर्ने त्यस्ता कर्मचारीलाई नङ्गाउने छौ ।
  • 1.9K subscribers,
  • 0 videos

The Voice Of Public (जनताको आवाज)

" सडकदेखि सदनसम्म " जनताको आवाज हामि पुर्याउछौ °•° हामीसंग जोडिएनको लागि Subscribe बटनमा थिच्नुहोस् | °•° आफु पनि हासौ अरुलाई पनि हसाउ # Jay Nepal. #
  • 1K subscribers,
  • 0 videos

जनताको चासो "जनचासो" T.V

official channel Samikaran Media Pvt.Ltd. Kathmandu, Nepal
  • 2.2K subscribers,
  • 0 videos

GAIRIBAS TIMES / गैरीबास टाइम्स

निष्पक्ष समाचारको साथमा गैरीबास टाइम्स । यो आम जनताको च्यानल हो। सम्पर्क गर्नुहोस 9547347375 / 8900547082
  • 4K subscribers,
  • 0 videos

Rastriya Swatantra Party - RSP

हामी नेपालको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रहितलाई शीरमा राखी संवैधानिक समाजवादको बाटोमा हिँडेका छौं । मुलुकलाई विकसित र समृद्ध तथा नागरिकलाई सुखी, खुसी र सम्पन्न बनाउने लक्ष्यसहित राजनीतिको मैदानमा उत्रिएका छौं । जनताको प्रत्यक्ष सहभागितामूलक लोकतान्त्रिक प्रणालीका आधारमा विधिको शासन कायम गरेर कर्मशीलता प्रवर्द्धन गर्न हामीले सम्पूर्ण शक्ति खर्चिनेछौं । नेपालको लामो इतिहासमा व्यवस्था धेरै फेरिए तर अवस्था फेरिएन । र, हामी नागरिकले महसुस गर्ने गरी अवस्था फेर्न आएका छौं ।
  • 8.6K subscribers,
  • 0 videos

JANTA KO AWAJ BANMARA KO SANTAN

रगत र आँशुले भिजेको पाहाड बंन्दगी तिमीले राखेको छौं। भावी संतानले खेल्ने त्यो आंगन पैसामा बेचि रमाएको छौं। शून्य पार्यौं कोक्रो यहाँ अामाको गला धोटेर हत्या तिमीले गरेको छौं। रूनु यहाँ आँशु छैन चिचाहटको कुनै अवाज छैन। हरियालाीले छोपेको पाहाड अब शमसान भुमीमा तिमी बाँचेको छौं।। - जनताको अवाज बनमाराको सन्तान
  • 1.7K subscribers,
  • 0 videos

Nepaldhar

निष्पक्ष अन्वेषण, सत्य सम्प्रेषण बदलिँदो नेपालको जीवन्त तस्बिर नेपालधार राष्ट्र र जनताप्रति समर्पित आम जनताको कथा सेयर गर्ने मञ्च हो। हामी सत्य र निष्पक्ष अनुसन्धानको माध्यमबाट लुकेका वास्तविक कथाहरु ल्याउँछौँ। नयाँ बहसको आधार खोल्दै अन्वेषणका लागि समाधान र रुपान्तरणको बाटोसहित दृष्टि र दिशा दिन प्रयास गर्नेछौँ। www.nepaldhar.com Official YouTube Channel of Nepaldhar Media Pvt. Ltd. सूचना विभाग दर्ता नं. ४४१८-०८०/२०८१ Laltipur, Nepal Official Mail : nepaldhar@hotmail.com Phone No. : 9803151250 विज्ञापनका लागि Phone No. : ९८०३०१५९८४ Mail : nepaldharmedia@gmail.com
  • 4.5K subscribers,
  • 0 videos

Malika TV HD

मालिका कम्युनिकेशन प्रा. लि. द्वारा संचालित Malika Online television जनताको आवाज बोल्ने मिडिया हो ।जहाँ सरकारका मान्छेले सुनेनन त्यहाको आवाज यो देशको शासक लाई खरो रुपमा यस मिडियाले सुनाउने काम गरेको छ ! हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । ...................................................................................................................................................................... हामीलाई कुनै पनि खबर दिनु परे ९८४८४३३९८९ Facebook मा हामीलाई Ramesh Bajgain https://www.facebook.com/ramesh.bajgain.3 Whatsapp/viber : +9779848433989 ...................................................................................................................................................................... हाम्रा कुनै पनि सामाग्री मन परे हामीलाई जानकारी दिएर आफ्नो मिडियामा प्रसारण गर्न सक्नु हुनेछ
  • 11K subscribers,
  • 0 videos

News Nepal Television

काठमाण्डाै, पाेखरा र धनगढीबाट एकसाथ प्रसारणः सूचना तथा सञ्चार जगतमा पछिल्ला दिनमा आएको चामत्कारिक विकास र परिवर्तनलाई आत्मसात गर्दै समाचार र मनोरञ्जनात्मक कार्यक्रमलाई समेटेर न्यूज नेपाल टेलिभिजन तपाइँ आम दर्शक सामु पस्किसकेको छ । जनताको मैदानबाट जनताको जीवन दैनिकीमा सरोकार राख्ने खालका न्यूज, भ्यूज, ईन्टरभ्यू, रिभ्यूजका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम समेटेर २४ सै घण्टा तपाइँहरुसँग जोडिएको छ । सबैको सधैँकाे साझा मिडिया चौतारीका रुपमा टेलिभिजनले जनताका मुद्दा र विचारलाई मुख्य प्राथमिकता दिँदै आफ्ना प्रसारणहरु जारी राखेको छ । राजनीतिकवाद र प्रभावबाट मुक्त एक स्वतन्त्र, व्यवसायिक तथा जनउत्तरदायी टेलिभिजनका रुपमा स्याटेलाइटका तरंगहरु, सबै केवल नेटवर्कहरु साथै सामाजिक सञ्जालको माध्यमबाट देश तथा संसारभरबाट प्रत्यक्ष रुपमा प्रसारण भइरहेको यस टेलिभिजन आम जनता, दर्शक, विज्ञापनदाता, शुभेच्छुक सबैको सञ्चार सारथीको रुपमा अगाडि बढिरहेको छ । काठमाण्डाैः ०१-४९९१६४४/१७४४; newsnepaltvhd@gmail.com पाेखराः ०६१-५३१९४२/७७१३; nntvpokhara@gmail.com धनगढीः ०९१-५९०५५७; newsnepaltv.sudurpaschim@gmail.com
  • 10K subscribers,
  • 0 videos