About 2 channels for "Sarangee Sansar"

Searched among 17,436,486 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Sarangi Sansar

लाईभ सारङगी सहितका नयाँ पुराना गितहरुको भिडियो तथा सारङगी सिकाई सम्बन्धित विभिन्न ट्युटोरियल साथै मनोरञ्जनात्मक विभिन्न किसिमका भिडियो यस च्यानलमा अपलोड गरिनेछ । विशुद्ध मनोरञ्जनका लागि यस च्यानल सञ्चालनमा ल्याईएको छ । धन्यवाद ।
  • 1M subscribers,
  • 1.1K videos
Views/7days55,611
Like/Views2.2%
Last Updated5 days ago

Kamal kumar BK

नमस्कार म गायक , सर्जक , तथा सारङ्गि बादक , कमल कुमार बि क , बिगतलामाे समय देखि गित संगितकाे क्षेत्रमा आबद्व छु पछिल्लाे समय मैले सन्चालन गरेकाे सारङ्गि संसारलाई जुन माया दिनुभयकाे छ त्याे माया का लागि सधै यहाँहरुप्रति आभारि छु । आगामि दिनमा पनि यस्तै माया दिनुहाेला । र अबका दिनमा अझै फरक र अझै उत्कृष्ठ गित र संगितका साथ उपस्थित हुने मनसाय ले याे युटुब च्यानल सन्चालनमा लिएकाेछु । पक्कै पनि यहाँहरुकाे माया पाउने छु । यदि अझै पनि मेराे युटुबलाई सब्सक्राईब गर्नु भयकाे छैन भने आजै सब्सक्राईब गरि दिनुहुन पनि अनुराेध गर्न चाहन्छु । अबका दिनमा पक्कै केहि न केहि फरक कामका साथ यहाहरु माझ उपस्थित हुने छु मेराे च्यानल हेर्दै गर्नुहाेला धन्याबाद ।
  • 17K subscribers,
  • 0 videos