Play on Youtube
4,691 views
Premiered 2022.04.28
2 years ago updated
Add favorite

Likes

180
per views
3.8%

Comments

32
per views
0.7%

Channel | Channels

Subin Pailk

184K subscribers

यो यो देशमा मलाई कस्को भर छ ?
जता ततै डरै डर छ ।
गाउमै बसौ दुई छाक कसरी टर्छ ?
शहर पसौ धुवा धुलो फोहोले रोगी हुन्छु कि भन्ने डर छ 
पुल तर्दै गर्दा, पुलै खसेर मर्छु कि भन्ने डर छ ।
बाटो हिडदै गर्दा 
खाल्टोमा खसेर घाइते हुन्छु कि भन्ने डर छ । 
दु:ख बिरामी परेर अस्पाताल जादा 
उपचार नपाएर मर्छु कि भन्ने डर छ 
उपचार पाए भने पनि खर्च धान्न नसकेर 
बौलाउछु कि भन्ने डर छ 
अभावै अभावमा घर फर्किदा 
श्रीमतीको अनुहार हेर्दा पनि डर छ 
केटाकेटिको झोलाबाट 
स्कुलका बिल निस्कन्छन कि भन्ने डर छ
मलाई त आजकल जताततै डर छ । 
रासन पसलको साउजी देख्दा पनि डर छ । 
सरकारले दिएको थेगीनसक्नु कर छ
छिमेकीको रफाव देखेर 
म पनि भ्र्स्ट्रचारी हुन्छु कि भन्ने डर छ ।
यसपाली पनि 
तिनै नेताले देश हाक्छन कि भन्ने ठुलो डर छ .
#Balen_Shah #Ganesh_Paudel #local_Eclection_Nepal
.......
Jiban Bhai

Visit Facebook page
https://www.facebook.com/SubinPailk/

follow Insta:
https://www.instagram.com/subinpailk/
© Subin Pailk (www.eastchannel.com.np)
Using of this video on other YouTube channels or other social media without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).
Thanks for watching my videos
Subin Pailk
East Channel
More