Likes
354
per views
5.7%
Comments
66
per views
1.1%
Hi I am Raju Paudel welcome to our Stock Guru YouTube Channel About this Video NEPSE Technical Analysis/NEPSE analysis/NEPSE Update/NEPSE Chart Analysis/NIFRA Analysis नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आजको शेयर बजारको अवस्था र NIFRA को Technical analysis गर्ने कोशिस गरेको छु | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु | Thank you so much...… #nepsetechnicalanalysistoday #nepal_share_marke #stockmarket #nepalstockexchange #nepse #nifra
More