Likes
89,307
per views
4.4%
Dislikes
0
per views
0%
Comments
6,121
per views
0.3%
Vocal : Rajesh Payal Rai / Pema Dechen Tamang Music : Rajesh Payal Rai Lyrics : Tika Chamling Arrange : Raju Karki Recordist:Manoj Sagson Rai / Suresh Rai Studio : King Mix & Mastering : Raju Karki Camera & Editor:Manoj Rai (DMK Production केटा: शान पनि त्याग्न राजी छु मान पनि त्याग्न राजी छु मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु सै हँमा सै हँमा केटी: गाउँ पनि त्याग्न राजी छु नाउ पनि त्याग्न राजी छु मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु सै हँपा सै हँपा केटा: जीवनको लामो यात्रामा भेटिनँ कोही साथ मैले केटी: यो मनको कुनै पानामा लेखिनँ केही घात मैले केटा: धार पनि टेक्न राजी छु भार पनि थेग्न राजी छु मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु सै हँमा सै हँमा केटी: आकाशको नीलो रङ्गझैँ पोखियो माया मूलसरि केटा: मुस्कानको सुन्दर थुँगाझैँ फकृयो माया फूलसरि केटी: घर पनि त्याग्न राजी छु डर पनि त्याग्न राजी छु मायाको लागि आइ परे ज्यान पनि त्याग्न राजी छु सै हँपा सै हँपा केटा: सै हँमा सै हँमा । Note: सै हँमा- Kirat Language in Her Majesty The Queen ! सै हँपा- Kirat Language in His Majesty The King ! #SeiHamma Contact us : 👉 Follow us on Facebook : https://www.facebook.com/rajeshpayalraiofficialpage/ 👉 Subscribe to Youtube : https://www.youtube.com/channel/UC6t4kX-SZ_fCBRlUuK82paw 👉 Follow us on Instagram : https://www.instagram.com/rajeshpayalrai_official/ 👉 Follow us on Twitter: https://twitter.com/raiisking Darshan Namaste Entertainment Pvt. Ltd. ©राजेशपायल राइ ------------- यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
More