Likes
4,631
per views
5.3%
Dislikes
0
per views
0%
Comments
175
per views
0.2%
Vocal : Rajesh Payal Rai / Ruksana Limbu Music : Rajesh Payal Rai Lyrics : Kalpana Angbuhang Arrange : Chandu Gorkhali Recordist : Suresh Rai Studio : King Mix & Mastering : Chandu Gorkhali Editor: Sanam Tamang Camera: Sonam Tamang Video : DC Production Song : सोइ ढोले सोइ अर्को ढोले खोइ सोइ ढोले सोइ अर्को ढोले खोइ लिम्बूनी रानी,उमेर सानी, मायाको खानी छौ किन हो कुन्नी लौ कसो गरी,यो ज्यानलाई छानी छौ ।। सरर सरर सरर हो सरर सरर सरर सरर सरर सरर हो सरर सरर रेलैमा जाउला नि हरर ए नि लै लै हो बरि लै सोइ ढोले सोइ अर्को ढोले खोइ यो दिलको राजा भेट भयो आज धेरै भो कुरेको मै सानी भए नि लिम्बूनी रानी भेट हुन जुरेको सरर सरर सरर हो सरर सरर सरर सरर सरर सरर हो सरर सरर रेलैमा जाउला नि हरर ए नि लै लै हो बरि लै सोइ ढोले सोइ अर्को ढोले खोइ Contact us : 👉 Follow us on FACEBOOK: https://www.facebook.com/rajeshpayalraiofficialpage/ 👉 Subscribe to YOUTUBE : https://www.youtube.com/channel/UC6t4... 👉 Follow us on INSTAGRAM : https://www.instagram.com/rajeshpayalrai_official/ 👉 Follow us on TWITTER: https://twitter.com/raiisking Facebook : ▶https://www.facebook.com/rajeshpayalraiofficialpage/ Insta : ▶https://www.instagram.com/rajeshppayalrai/ Twitter: ▶https://twitter.com/raiisking Darshan Namaste Entertainment Pvt. Ltd. ©राजेशपायल राइ ------------- यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी अन्य कुनै पनि प्रयोजनका लागि अरु YouTube, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचलित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ | यसबाट हामीलाई पर्न गएको क्षतीको भरपाई र असुल-उपर पनि अभियुक्तबाट गराइने छ | अडियो-भिडियोको सर्वाधिकार © राजेशपायल राइ मा सुरक्षित छ | धन्यवाद !
More