Play on Youtube

Likes

9
per views
3.7%

Comments

1
per views
0.4%

Channel | Channels

Official Khabar

270K subscribers

काठमाडौ महानगरपालिकाको पछिल्लो नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६ हजार मत कटाएका छन् । सोमबार १२ बजेको नतिजाअनुसार साहले ६ हजार १६ मत ल्याएका छन् । त्यस्तै एमालेका केशव स्थापितले ३१ सय ४१ र काँग्रेसका सिर्जना सिंहले २७८१ मत प्राप्त गरेकी छन् । 

Facebook: https://www.facebook.com/OfficialKhabar 
Website: https://www.officialkhabar.com.np
For Advertisements E-mail : helloofficialkhabar@gmail.com
Subscribe Youtube: http://www.youtube.com/c/OfficialKhabar
More