Play on Youtube

Likes

11
per views
5.5%

Dislikes

1
per views
0.5%

Comments

3
per views
1.5%

Channel | Channels

Namaste Nepal

202K subscribers

#sanskrit #language संस्कृत भाषा बारे जान्नैपर्ने  महत्वपूर्ण विषय  Facts of Sanskrit Language Sanskrit Langauge 
Sanskrit is a classical language of the Indo-Aryan branch of the Indo-European languages. Sanskrit arose in South Asia after its predecessor languages had diffused there from the northwest in the late Bronze age.

संस्कृतको अर्थ हुन्छ परिमार्जित अथवा संस्कार गरिएको सुसंस्कृत । संस्कृत पृथ्वीको सबैभन्दा प्राचीनतम भाषाहरू मध्येको एक हो । यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ। दक्षिण एसीयाको एक शास्त्रीय भाषा हो। यसलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो दुनियाको सबैभन्दा पुरानो उल्लेखित भाषाहरू मध्ये एक हो । संस्कृत हिन्द-यूरोपीय भाषा-परिवारको हिन्द-ईरानी शाखाको हिन्द-आर्य उपशाखामा समाविष्ट छ । यसले आदिम-हिन्द-यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एसियाली भाषाहरू जस्तै नेपाली, उर्दू, कश्मीरी, उडिया, बांग्ला, मराठी, सिन्धी, पञ्जाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।
More