Play on Youtube

Likes

1,185
per views
5.3%

Comments

55
per views
0.2%

Channel | Channels

Neplays TV

153K subscribers

रंगशालामा दर्शक राख्न अनुमती पाएको खण्डमा सबैले कोभिडको खोपकार्ड अनिवार्य बोक्नुपर्नेछ । एन्फाले दर्शक राख्नका लागि अनुमती मागिरहेका बेला यसको निर्णय हुन भने बाँकी रहेको छ । नेपालले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपपछि पहिलो पटक अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल खेल्न लागेको हो । जसका लागि पहिलो चरणमा अहिले ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन । मोरिससविरुद्धको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ खेलाडीलाई मौका दिन संभावना रहेको छ । यो खेलका लागि अब्दुल्लाहले दुई तीन दिनमा अन्तिम नामावली सार्वजनिक गर्ने संभावना रहेको छ । 

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Edit: Manoj Basnet
Producer: Mukti Babu Regmi
Post Production: Neplays Media Management.
 
©Neplays Media Management Pvt. Ltd. 
Website :  https://www.neplays.com 
Facebook:- https://www.facebook.com/neplays2017
Twitter:-https://twitter.com/Neplayss
Contact: https://neplays.com/contact

Supported by: Kaya Nepal
Please follow this link: https://www.facebook.com/sports.kaya
Website: http://kayacorp.com.np
Email:sports.kayacorp@gmail.com
Contact no.980-1007999
More