Play on Youtube
604,508 views
Published 2020.05.13
2 years ago updated
Add favorite

Likes

8,084
per views
1.3%

Dislikes

668
per views
0.1%

Channel | Channels

Rapid Khabar

270K subscribers

आज हामीले युवराज पारस शाह को बारेमा चर्चा गर्ने छौँ । युवराज पारस शाह अरु राजपरिवारका सदस्य भन्दा निकै भिन्न प्रकारका छन्  । उनलाई भेटेका मान्छेहरुको अनुसार बाहिरबाट हेर्दा उनी जति असभ्य व्यवहार देखिए पनि उनी निकै मिलनसार छन् रे । उनले गर्ने हरकतहरुले गर्दा उनी न्युजको हेडलाइन हरुमा पनि आइराख्छन् , त्यसैले आजको यस भिडियोमा राजकुमार पारसको अनौठो जीवन शैली र उनको धनसम्पति को बारेमा चर्चा गर्नेछौ , कृपया यदि हाम्रो च्यानललाई अहिले सम्म subscribe गर्नुभएको छैन भने तुरुन्तै subscribe गरि नजिकै रहेको बेल आइकन क्लिक गरी हामीसँग जोडिनु होला ।

पारस शाह को जन्म ३० डिसेम्बर १९७१ अर्थात २०२८ साल पुस १५ गते भएको थियो । उनको जन्म पिता ज्ञानेन्द्र शाह र माता कोमल राज्य लक्ष्मी शाह को जेठो छोरोको रूपमा भएको थियो । पारस शाह उनको आमाबुबाको एकमात्र छोरा पनि हुन्  । पारसको प्रेरणा नाम गरेकी एक बहिनी पनि छिन् र पारसको बहिनी उनी भन्दा ६ वर्ष कान्छी पनि छिन् ।


#gyanendra
#gyanendrashah



Copyright Disclaimer: - 
 Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
More

Popular video in this channel