Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

EVEREST TV HD

  • 41K subscribers,
  • 580 videos
Like/Views5.5%
Last Updateda year ago

Everest Television Network

यो एभरेस्ट टेलिभिजन नेटवर्कको आधिकारिक यूट्यूब च्यानेल हो । यस च्यानेलमा मुख्यतया राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयवस्तुमा सम्बन्धित सत्य, तथ्य र निष्पक्ष समाचार सम्पे्रषण गर्नुको साथै बौद्धिक व्यक्तित्वहरूसंगको गहन बहस तथा छलफल प्रशारण गर्ने हाम्रो उत्कट प्रयास हो । हामी उत्पादनगरि प्रशारण गरेको सामाग्रीले देश तथा समाजको रुपान्तरणमा निश्चय पनि केही भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहररूको सधै साथ तथा सहयोग हाम्रो अपेक्ष मात्रै होइन अपरिहार्य नै हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ । हामीलाई सम्पर्कएभरेष्ट टेलिभिजन नेटवर्क २०५७ सालमा स्थापना भएको एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमीको विस्तारित रुप हो । नेपाली गीत सङ्गीत, म्यूजिक भिडियो चलचित्र तथा वृत्तचित्रको क्षेत्रमा पनि लोपन्मूख लोक भाका, परम्परा, लोक संस्कृति जस्ता नेपाली मौलिक भाका, लयको खोजअनुसन्धान गरि आर्काइभ गर्ने सम्प्रेषणआएकोछौँ । हाम्रो सम्पर्क एभेरेष्ट टेलिभिजन नेटवर्क मुख्य कार्यालय ललितपुर १२, लगनखेल, नेपाल, पोष्ट बक्स नै ९८५७
  • 30K subscribers,
  • 3.8K videos
Views/7days282
Last Updated3 days ago