About 2 channels for "Pratima Bishwakarma"

Searched among 17,417,275 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Pratima Bishwakarma

हजुरहरु सबैमा मेरो नमस्कार म लोक दोहोरी गायिका प्रतिमा विश्वकर्मा मलाई हजुरहरुले सारङ्गी संसार युटुब च्यानल र मेरो यस आफ्नै च्यानलमा लाईभ गित संगितको साथमा पाउन सक्नुहुनेछ । विशेष गरि नेपाली लोक गित संगित प्रति म समर्पित रहनेछु । मेरा साङगितिक यात्राका विविध प्रस्तुतीहरु म यस च्यानलमा अपलोड गर्नेछु । नेपाली गित संगितलाई धेरै माया गरिदिनुहुुन पनि सबैमा अनुरोध गर्दछु । मेरा हरेक भिडियोहरु हेरेर मलाई सुझाव सल्लाह दिनुभयो भने मलाई निकै खुशी लाग्ने गर्दछ सम्भव भए सम्म म हजुरहरुलाई रिप्लाई गर्ने पनि कोशिस गर्नेछु । धन्यवाद ।
  • 31K subscribers,
  • 31 videos
Views/7days4,269
Like/Views1.2%
Last Updated5 days ago

Sarangi Sansar

लाईभ सारङगी सहितका नयाँ पुराना गितहरुको भिडियो तथा सारङगी सिकाई सम्बन्धित विभिन्न ट्युटोरियल साथै मनोरञ्जनात्मक विभिन्न किसिमका भिडियो यस च्यानलमा अपलोड गरिनेछ । विशुद्ध मनोरञ्जनका लागि यस च्यानल सञ्चालनमा ल्याईएको छ । धन्यवाद ।
  • 1M subscribers,
  • 1.1K videos
Views/7days42,046
Like/Views2.2%
Last Updated3 days ago