About 2,099 channels for "हाम्रो"

Searched among 17,401,461 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Naya Kuro ! - नयाँ कुरो -

Official YouTube channel of : www.nayakuro.com Naya Kuro ! - नयाँ कुरो - // Nepali You Tube Channel // "हाम्रो लक्ष्य - नयाँ कुरो पस्कने " We Provide All Types of News, Interview, Views, Music & Many More . Presenter/Host : Khabin Luitel (Journalist) Affiliated Media : Sagarmatha TV / Nayakuro / Radio Miteree Contact : 9806052866 / 9842662866 Email : khabinluitel@gmail.com
  • 260K subscribers,
  • 543 videos
Views/7days650
Like/Views3%
Last Updated4 days ago

Etv Nepal

हामि २४ सै घण्टा ताजा समाचार र विचार हरु प्रस्तुत गर्ने गर्दछौ यदि तपाइलाई हाम्रो सामाग्री राम्रो लागेमा subscribe गरिदिनुहोला धन्यवाद !! More Details: Etv nepal pvt. ltd. Minbhawan Kathmandu, Nepal Email : entertainmenttvnepal@gmail.com For Queries: 01-6911351, +9779851003650 Follow Us On Facebook https://www.facebook.com/Etvnepal-648... Follow Us On Instragram https://www.instagram.com/etvnepal/
  • 332K subscribers,
  • 672 videos
Views/7days220
Super Chat$2
Like/Views2.5%
Last Updated17 days ago

Hamro Aafnai TV

हाम्रो कला संस्कृति परम्परा रितितिथीसँग नजिक रहेर समाजका विकृति विसङ्गती विरुद्द आवाज मुखरित गर्दै मनोरन्जन र सुचनाको माध्यमबाट तपाईंसँग नजिक रहदै आफ्नोपनको आभास बाँड्नका निम्ति परिकल्पना गरिएको हो ! हामी सत्य तथ्य समाचार,रोचक र विशुद्द मनोरन्जन तथा नयाँ पुराना हरेक प्रतिभाको कदर गर्दै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दछौँ ! हामीलाई विश्वाश छ तपाईंको रुची र चाहना अनुसार हामी हाम्रा कार्यक्रमहरु तयार गर्न सक्नेछौं र तपाईंको साथ जरुर प्राप्त हुनेछ !!
  • 328K subscribers,
  • 753 videos
Views/7days26,912
Like/Views3.4%
Last Updated6 days ago

Super Online TV

हाम्रो च्यानलमा धेरै किसिमका भिडियोहरु केवल हजुरहरुका निम्ति मनोरञ्जनका लागि तयार गर्छौ ।हामि हजुरहरु प्रती समर्पित छौ दर्सक हाम्रा भगवान हुनुहुन्छ । कृपया हाम्रो च्यानललाइ सस्क्राइब गर्नुहोला ।
  • 581K subscribers,
  • 1.9K videos
Views/7days24,023
Like/Views2.8%
Last Updated6 days ago

ONLINE SANSAR TV

नमस्कार सम्पुर्ण दर्शन मानुभाब हरुमा म राजु काफ्ले तपाई हरुलाई हाम्रो यूटूब च्यानल मा हार्दिक स्वागत छ ! हाम्रो यूटूब च्यानल मा विभिन्न किसिम का भिडियो र समाज मा असर नपर्ने भिडियो हरु हेर्न सक्नु हुन्छ ! हाम्रो च्यानल लाई सब्सक्राईब गरेर जोडिनु होला धन्यवाद ! यदि हजुर हरु सङग कुनै पनि किसिमको प्रतिभा छ भनि हामी सङग सम्पर्क गर्न सक्नु हुनेछ
  • 229K subscribers,
  • 2.5K videos
Views/7days1,793
Like/Views1.9%
Last Updated4 days ago

Shining Nepal

उज्यालो नेपालको परीकल्पना , कृपया हाम्रो च्यानल Shining Nepal लाई Subscribe गर्न नभुल्नुहोला ।
  • 402K subscribers,
  • 756 videos
Views/7days20,287
Like/Views3.4%
Last Updated4 days ago

Deniaa ThapaTv

नमस्कार सबैमा 🙏🙏🙏 म कुल बहादुर जिएम, (संसार) डेनिया थापा के तपाईले हाम्रो च्यानललाई सब्स्कराईब गर्नु भयो ?
  • 1M subscribers,
  • 1.5K videos
Views/7days824
Like/Views0.5%
Last Updateda month ago

Sunaulo TV

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । कम्पनी रजिस्ट्रारको कार्यालय हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ रहेको छ । आदरणीय महानुभाव ! हामी विशेष गरि इतिहाससङ्ग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । हाम्रो वेबसाईट:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४७८३८००७ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Our email to contact: - sunaulotv1522@gmail.com website:-www.sunaulotv.com Phone Number:-9847838007 and 9816470504
  • 201K subscribers,
  • 953 videos
Views/7days17,209
Like/Views1.7%
Last Updated3 days ago

KD Channel

नमस्ते सम्पूर्णमा मिठो अबिबादन मीठो सम्झाना जहाँ हुनुहुन्छ सधै सुखि खुशि रहनुहोस | हामि तपाईलाई रमाइला अनि समाचार मुलक समाज मा दबिएर रहेका आवाज तपाई सामु पुर्याउने सक्दो कोशिस गर्ने छौ हाम्रो कोशिस लाई तपाई हरुको साथ सहयोग मिल्ने छ भन्ने पुरा आशाबादि छौ तपाई को एक subscribe हाम्रो लागि प्रेरणा हो त्यसैले हाम्रो च्यानललाई subscribe गरि दिनु होला 🙏 धन्नेबाद
  • 143K subscribers,
  • 446 videos
Views/7days539
Super Chat$2
Like/Views6.8%
Last Updated5 days ago

Greater Nepal TV

पुर्व टिष्टा देखि पश्चिम सतलजसम्मको सिङ्गो नेपाल हाम्रो हो जय ग्रेटर नेपाल जिन्दाबाद। सन्चालक विवश बुढाथोकी Greater Nepal TV prembudhathoki@gmail.com
  • 230K subscribers,
  • 2.2K videos
Views/7days11,131
Like/Views7%
Last Updateda month ago

Right Sanchar

नयाँ नयाँ भिडियो हरु हेर्न लाई हाम्रो Right sancharराईट सञ्चार च्यानल लाई subscribe गर्न न बिर्सनु होला धन्यवाद !!राईट सञ्चार/right sanchar
  • 292K subscribers,
  • 1.9K videos
Views/7days35,954
Like/Views2.7%
Last Updated19 days ago

Junkiri Live Studio

चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला ।
  • 538K subscribers,
  • 364 videos
Views/7days93,151
Like/Views1.9%
Last Updated4 days ago

NAMASTE PLUS

A COMPLETE MUSICAL STUDIO.. Contact Us: WhatsApp :- 61403711952 E-mail:-namasteplus7@gmail.com हाम्रो भिडियोलाई लाईक कमेन्ट सेयर र च्यानल लाई सव्सक्राईभ गर्नुहोला ल ।
  • 539K subscribers,
  • 35 videos
Views/7days131,517
Like/Views0.9%
Last Updated3 days ago

Rajatpat Online TV

रजतपट अनलाईन टिभी मा स्वागत छ | हाम्रा कार्यक्रमहरुको नयाँ नयाँ भिडियो सबै भन्दा पहिले हेर्नको लागि हाम्रो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला Connect with us: Twiter : https://twitter.com/RajatpatO Facebook : https://www.facebook.com/rajatpatonline/ Tiktok : https://www.tiktok.com/@rajatpatofficial Instagram : https://www.instagram.com/rajatpatonline/ #prakashsubedi #theprakashsubedishow #rajatpat LIKE | COMMENT | SHARE | SUBSCRIBE ***************************************************************** यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed) ©Copyright 2021-2024 Rajatpat Online TV
  • 615K subscribers,
  • 431 videos
Views/7days250,829
Like/Views2.9%
Last Updated2 days ago

Radhika Daasi Official

श्रद्धेय अन्तराष्ट्रिय कथा वाचिका - भागवत मन्जरी राधिका दासी जी द्वारा बाचित श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्म परम्परामा साथै विभिन्न जिबन उपयोगी ज्ञान दर्सन गराउने हाम्रो जमर्को । मायाघर तथा राधिका फाउण्डेसन संस्था मार्फत दीन दुखि सडक बालबालिका महिला हरुको उद्दार, उपचार तथा शिक्षा प्रदान गर्ने । देशमा विभिन्न भौगोलिक स्थिति मा रहेर उचित शिक्षा हासिल गर्न नपाएका पिडित बालबालिका हरुलाई राधिका फाउण्डेसन को मध्यम बाट शिक्षा प्रधान गर्ने साथै नेपालका पुर्व देखि पश्चिमसम्म रहेका बिभिन्न तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई महापुराण मार्फत उजागर गर्दै संगितमय भजनहरु प्रस्तुत गर्ने। विभिन्न संचार मध्यम सामाजिक संजाल फेसबुक तथा युटयुव मार्फत Live सुन्न र हेर्न Radhika Daasi Official लाई Subscribe गर्न सक्नुहुनेछ । हाम्रा कार्यक्रमहरुको को बारेमा तपाईंहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिनु हुन अनुरोध गरिन्छ । जय श्री राधे ।
  • 274K subscribers,
  • 594 videos
Views/7days15,860
Like/Views2.4%
Last Updated15 days ago

GS Nepal

welcome to our GS Nepal official youtube channel thank you...!!! नझुक्किनु होला GS भनेको केहोला भनेर, G=Gayan S=Sandesh स्वागत छ।तपाईहरुलाई हाम्रो आधिकारिक यश च्यानलमा हेर्दै जानुहोस् अनि रमाउदै जानुहोस्,धन्यवाद!!!
  • 409K subscribers,
  • 1.1K videos
Views/7days138
Like/Views2.1%
Last Updated6 days ago

JN Sir Korean

नमस्कार म कोरियन भाषा प्रशिक्षक J.N Sir हाम्रो Official YouTube मा स्वागत छ। कोरियन भाषा र eps सम्बन्धि कुनै पनि जिज्ञासा भए सिधै सम्पर्क गर्न सक्नुहुनेछ। 9861177276//9806917190, 9862247947,9863495322, 071590282 Butwal traffic chok
  • 241K subscribers,
  • 464 videos
Views/7days3,019
Like/Views3.9%
Last Updateda month ago

Nirajan Online TV

हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ । सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ । - फोन : 9863358369 !!!! ... Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Nirajan Online TV Right for this video is provided by nirajan online tv www.nirajanonlinetv.com
  • 107K subscribers,
  • 447 videos
Views/7days1,830
Like/Views2.4%
Last Updated12 days ago

Mero Nepal Mero Kala TGS

💐Welcome To mero nepal mero kala TGS channel 💐 बिसेश गरि कोरियन भासा सिकेर कोरिया जाने सोचमा हुनुहुन्छ भने हाम्रो youtube channel. मा कोरियन भासाका भिडियो छन कुनै पनि साथीहरु कोरियन भासा सिक्न चाहानुहुन्छ भने पाठ 1 देखी नै फलो गर्नुहोला किनकी हजुरलाही सिक्नको लागी सजिलो हुने छ हाम्रो youtube channal मा गहेर playlist मा जानुहोला तेहा कोरियन भासाका भिडियो एकै ठाउमाँ पाहुने छ धन्यबाद. जस्तै मबाइल, कंप्यूटर ,इंटनेट,सम्बन्धी विविध जानकारी, विभिन मनोरंजनात्मक सामाग्रीहरुको लागी हाम्रो च्यानल ,,mero nepal mero kala TGS,, लाही subscribe गर्न नभुल्नुहोला Thanks धन्यबाद My contact Email - nepalihami431@gmail.com
  • 679K subscribers,
  • 4K videos
Views/7days30,024
Like/Views1.1%
Last Updated6 months ago

DHARMA DARSHAN

सनातन धर्मका मूल तत्व सत्य, अहिंसा, दया, क्षमा, दान, जप, तप, यम-नियम आदिको शाश्वत महत्वमा रहि समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सत्सङ्ग भावनालाई उजागर गरी समाजमा रहेका विद्यमान नकारात्मक सोच, कुरीति , कुप्रथा ,कुसंस्कार ल सनातन धर्ममा रहेर धार्मिक कार्य पुराण, वार्षिक चाडपर्व, एकादशी ब्रत योग ध्यान ज्ञानबाट लाभान्वित गराउने अभिप्रायले मनुष्यको जन्म देखि मृत्यु सम्मका संस्कार, पूजापाठ,मन्त्र,स्त्रोत्र,धर्म संरक्षक श्रद्धेय अन्तराष्ट्रिय कथा ब्यास पण्डित कुवेर सुबेदी ज्यूका श्रीमद्भागवत सप्ताह महापुराण साथै आर्ष ऋषि परम्परामा रहेर नेपालका बिभिन्न पुर्व देखि पश्चिमसम्म रहेका तिर्थ स्थल र धामको ऐतिहासिक परिचय दिदै हाम्रा ऋषि-मुनिहरूले ध्यान र मोक्षको गहिरो अवस्थामा ब्रह्म, ब्रह्माण्ड र आत्माका रहस्यहरूलाई १८ महापुराणहरु मार्फत संगितमय भजनहरु यस Dharma Darshan लाई Subscribe गरी सम्पुर्ण ज्ञान तथा प्रवचनहरु युटयुव मार्फत Live सुन्न र हेर्न सक्नुहुनेछ । हाम्रो कार्यक्रमको बारेमा तपाईंहरुको अमुल्य राय, सल्लाह, सुझाव र प्रतिक्रिया पनि गुरु ज्यूसंग राख्न सक्नुहुनेछ । जय श्रीमन्नारायण ।
  • 598K subscribers,
  • 1.7K videos
Views/7days40,296
Super Chat$137,422
Like/Views6.9%
Last Updated5 days ago