About 941 channels for "हामी"

Searched among 17,408,330 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Hamro Aafnai TV

हाम्रो कला संस्कृति परम्परा रितितिथीसँग नजिक रहेर समाजका विकृति विसङ्गती विरुद्द आवाज मुखरित गर्दै मनोरन्जन र सुचनाको माध्यमबाट तपाईंसँग नजिक रहदै आफ्नोपनको आभास बाँड्नका निम्ति परिकल्पना गरिएको हो ! हामी सत्य तथ्य समाचार,रोचक र विशुद्द मनोरन्जन तथा नयाँ पुराना हरेक प्रतिभाको कदर गर्दै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दछौँ ! हामीलाई विश्वाश छ तपाईंको रुची र चाहना अनुसार हामी हाम्रा कार्यक्रमहरु तयार गर्न सक्नेछौं र तपाईंको साथ जरुर प्राप्त हुनेछ !!
  • 328K subscribers,
  • 753 videos
Views/7days26,912
Like/Views3.4%
Last Updated7 days ago

Hindu Darshan

यो च्यानलमा हामी तपाईंलाई बिभिन्न मोटिभेसनल ,राशिफल, ज्योतिस चर्चा र कला,साहित्य तथा मनोरन्जन केन्द्रित भिडियोका साथै समाजमा देखिने यथार्थपरक सामाग्रीहरु जोड्नेछौँ l
  • 549K subscribers,
  • 1.9K videos
Views/7days8,509
Like/Views4.6%
Last Updated5 days ago

Color Of Nepal

हामी तपाईहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौँ l
  • 1M subscribers,
  • 2.9K videos
Views/7days35,718
Like/Views3.9%
Last Updated8 days ago

Herne Katha

Official YouTube Channel of Herne Katha. 🎥 हेर्ने कथा (Herne Katha) को आधिकारिक युट्युब च्यानल Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of common people in the format of short documentaries. New episode of Herne Katha is published every 15 days. Herne Katha is co-created by journalists duo Bidhya Chapagain and Kamal Kumar. हेर्ने कथामा हामी आम मानिसका कथाहरु देखाउँछौं । हेर्ने कथाका नयाँ अंकहरु हरेक १५ दिनमा अपलोड हुन्छ ।
  • 1M subscribers,
  • 333 videos
Views/7days373,674
Super Chat$170
Like/Views3.6%
Last Updated4 days ago

NepalPukar Online Tv

Nepalies Current News and information. आदरणीय दर्शकमा नमस्कार,हामी राष्ट्र र राष्ट्रियता प्रति समर्पित छौ । हामी देशलाई संसारमा चिनाउन प्रयासरत छौ । देशभर भैरहेको समाचार जन्य घटना र बिषय बस्तु हामी समेट्छौ । आज सम्मको मायाका लागि आभारी छौ । आगामी दिनमा पनि तपाईको साथ र सहयोग पाउने अपेक्षा सहित हामीलाई हेर्दै गर्नुहोला, सबैमा नमस्कार ।
  • 620K subscribers,
  • 4.5K videos
Views/7days40,158
Like/Views3.1%
Last Updated8 days ago

khabar. com

यो च्यानलमा हामी तपाईंलाई तपाईंको जीवन उपयोगी रहने कुनै पनि त्यस्तो बिषयसामग्री पस्कने छौं जुन बिषयले सधैं तपाईंको जीवन सरल सुखपूर्ण र शान्तिको मार्गमा हिंड्नेछ ! हामी प्रतिबद्द के कुरामा छौं भने हाम्री च्यानल मार्फत ब्यक्ती समाज र सामाजिक मुल्य मान्यताहरुलाई प्रहार गर्ने र तपाईंहरुलाई दिग्भ्रमित पार्ने काम कदाचित गर्ने छैनौ ! तसर्थ यो च्यानललाई हेर्ने पुस्तकका रुपमा लियर subscribe shair like coment गरिदिनुहोला !
  • 685K subscribers,
  • 2.6K videos
Views/7days10,905
Like/Views5.4%
Last Updateda month ago

Sathi. com

हामी नेपाली युवाहरुले अब आफ्नै देसमा आफ्नै पाखो बारिमा पसिना बगाएर पैसा कमाउनु पर्छ भन्ने उद्देश्यले खोलिएको युट्युब च्यानल sathi. Com मा हजुरहरुलाई हृदय देखिनै स्वागत छ ।
  • 452K subscribers,
  • 1.3K videos
Views/7days20,619
Like/Views2.4%
Last Updated4 days ago

Music Junction

नमस्कार Music Junction Official YouTube Channel मा । हामीले उत्पादन गरेका डिजिटल सामाग्रीहरू हामीले यस च्यानेलमा अपलाेड गरेका हुन्छाै । बिभिन्न नेपाली गित संगित तथा अडियाे भिडियाेका सुटिङ रिपाेर्ट र अडियाे रेकर्डिङ रिपाेर्ट देखी चर्चित गायक गायिकाहरूका अन्तर्वार्ता,स्टेज प्राेग्राम, समाचार तथा सन्देश मुलक सामाग्रीहरू हामी सहजै रूपमा तपाइ समक्ष पुर्याउने छाैँ। यसरी हामीले उत्पादन्न गरेका सामाग्रिहरू सहजै प्राप्त गर्न यस च्यानेलकाे मुनी किनारामा रहेकाे राताे subscribe बटनमा क्लिक गरेर घण्ट आकारमा क्लिक गरेर थप नयाँ सुचना सहजै प्राप्त गर्न सक्नु हुनेछ । तपाइसंग पनि अडियाे गीत छ भने हामी सस्ताे सुलभ लगानीमा भिडियाे निर्माण गरिदिँने छाैँ । थप जानकारीका लागि +1512-850-3717 नम्वरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ । हाम्राे च्यानेल भित्र रहेका भिडियाे हेरेर सहयाेग गरिदिनु भएकाेमा यहालाइ धन्यबाद प्रकट गर्दछाैँ । यस च्यानेल भित्र रहेका कुनै पनि अडियाे तथा भिडियाे Download गरि अन्य च्यानेलमा Upload गरेकाे पाइएमा प्रतिलिपि ऐन अनुसार कानुनी कार्वाही गरिनेछ ।
  • 145K subscribers,
  • 297 videos
Views/7days61,657
Like/Views1%
Last Updated3 days ago

NEXT WORLD MEDIA

खबर, मनोरञ्जन र नेपाली कलाकारिता सम्बर्दनका लागि शुरुवात गर्न लागिएको एक फ्रेस यो च्यानल हो । बढ्दो व्यस्तता र प्रबिधिको युगलाई जोड्न हामी हरदम तपाईको साथमा हुनेछौ । आशाछ तपाईको माया सधै हामीलाई हुनेछ । यस च्यानल सबैले subscribe गरेर रहयोग गरीदिनुहोला ।
  • 315K subscribers,
  • 1.4K videos
Views/7days11,072
Like/Views2%
Last Updated6 days ago

TRISHULI KHABAR TV

Well come to trishuli khabar tv सम्पुर्ण दर्शक प्रती नमस्कार तपाईं हरुलाइ हाम्रो च्यानल मा स्वागत छ सत्य,तथ्य र ताजा समचार सधैब तपाइको लागि मात्र Trishuli khabar tv बाट दिनेछौ 24 घण्टा ताजा खबरको लागि हामी सङ्ग जोडिन नभुल्नु होला धन्यवात! त्रिशुलि खबर परिवार
  • 633K subscribers,
  • 4.4K videos
Views/7days4,077
Like/Views2%
Last Updated4 months ago

Phalaicha Entertainment

सम्पूर्ण सस्क्राइबर, दर्शक तथा स्रोताहरूमा नमस्कार, फलैँचा इन्टरटेनमेन्ट यहाँहरूकै लागि संचालित छ । यहाँहरूको चाहना अनुसार मनोरञ्जनात्कम विषयहरू, सन्देशमूलक सामग्रीहरू र ज्ञान वर्धक अडियो तथा भिडियोहरू प्रस्तुत गर्दै जाने छौँ । कृपया हामीलाई माया गरिदिनुहोस्, सुझाव र सल्लाह दिनुहोस् । हामी हजुरहरुलाई अनुरोध गर्छौँ हामीलाई सस्क्राइब गरिदिनुहास् । https://www.facebook.com/krishna.shiwakoty
  • 200K subscribers,
  • 668 videos
Views/7days28,865
Like/Views4%
Last Updated13 days ago

ONLINE SANSAR TV

नमस्कार सम्पुर्ण दर्शन मानुभाब हरुमा म राजु काफ्ले तपाई हरुलाई हाम्रो यूटूब च्यानल मा हार्दिक स्वागत छ ! हाम्रो यूटूब च्यानल मा विभिन्न किसिम का भिडियो र समाज मा असर नपर्ने भिडियो हरु हेर्न सक्नु हुन्छ ! हाम्रो च्यानल लाई सब्सक्राईब गरेर जोडिनु होला धन्यवाद ! यदि हजुर हरु सङग कुनै पनि किसिमको प्रतिभा छ भनि हामी सङग सम्पर्क गर्न सक्नु हुनेछ
  • 229K subscribers,
  • 2.5K videos
Views/7days1,793
Like/Views1.9%
Last Updated5 days ago

NEPALI KHABAR MEDIA

नमस्कार Nepali khabar media मा तपाईं हरुलाइ हार्दिक स्वागत गर्छौ नया,ताजा,सत्य,तथ्य देशभरका सबै खबर हरु हरेक दिन प्रसारण गर्दछौ। 1) के तपाईं हाम्रो च्यानलमा नया हुनुहुन्छ? 2)के तपाईं हामी सङ्ग जोडिनु भयको छ? 3)के हामी लाई नियमित हेर्नुहुन्छ? नया हुनुन्छ भने SUBSCRIBES गर्न नभुल्नु होला। THANK YOU NEPALI KHABAR MEDIA
  • 214K subscribers,
  • 1.4K videos
Views/7days4,182
Like/Views2.6%
Last Updated2 months ago

Sunaulo TV

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । कम्पनी रजिस्ट्रारको कार्यालय हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ रहेको छ । आदरणीय महानुभाव ! हामी विशेष गरि इतिहाससङ्ग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । हाम्रो वेबसाईट:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४७८३८००७ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Our email to contact: - sunaulotv1522@gmail.com website:-www.sunaulotv.com Phone Number:-9847838007 and 9816470504
  • 201K subscribers,
  • 954 videos
Views/7days17,209
Like/Views1.7%
Last Updated2 days ago

KANXU FILMS

के तपाई कलाकार बन्न चाहानुहुन्छ तेसोभा अाउनुहोस् हामी बनाउने छौ तपाई लाई कलाकार हामिले बनाउने फिल्म ,गित हरूमा खेल्ने अबसर दिनेछौं ।।।।।।।।।।।।।।।।।।।।।।।। सम्पर्क :- ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। subcribe it
  • 171K subscribers,
  • 698 videos
Views/7days2,480
Like/Views2.3%
Last Updated2 months ago

Crime tv nepal

#kushlav_kc #crime_tv #nepal तपाईसँग केही सूचना छ भने हामीलाई खबर गर्नुहोस् । हामी तपाईको समस्या जस्ताकै जस्तै देखाउछौं । हाम्रो च्यानललाई SUBSCRIBE गर्दिनुहोला । नाम : Kushlav kc भिडियो एडिटर : Alisha Adhikari सम्पर्क नम्बर : 9840854200 || 9816180420 कार्यालय : पुरानो बानेश्वर, काठमाडौं सूचना तथा प्रसारण विभाग :- 2086/077-78 Subscribe : https://www.youtube.com/@PujaFilms Website: https://sancharchautari.com/ Facebook : https://www.facebook.com/crimetvkc © All Rights Reserved CRIME TV NEPAL - 2019
  • 496K subscribers,
  • 2.6K videos
Views/7days2,651
Like/Views3%
Last Updated2 days ago

Mero Online TV

मेजेस्टिक मल्टीमिडियाद्वारा संचालित मेरो अनलाइन टिभी युट्युव च्यानल सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सील नेपालमा दर्ता भएको छ । हामी सत्य,तथ्य र निश्पक्ष समाचार सामग्री प्रशारणमा प्रतिवद्ध छौँ । Biswa Limbu (Biswa Raj Samekham) is the presenter and founder of Mero Online TV. Mero Online TV is a Nepali infotainment online television (YouTube Channel) run by Majestic Multi Media Pvt. Ltd. We are the source of news,views,entertainment and education.
  • 1.6M subscribers,
  • 3.8K videos
Views/7days17,621
Like/Views5.2%
Last Updated3 days ago

Bimal TV

HI There, Welcome to Bimal TV. Please Like Share And Comment and support this channel. We will upload videos about 1) Bike & Car Review 2)Vlog Note.यस् youtube channel मा जतिपनी भिडियोहरु छन यो सब तपाईंहरुलाई जानकारीको लागि मात्र हामीले upload गरेका हौ । एदी तपाईंहरु यस् youtube channelको भिडियो हेरेर कुनै पनि नयाँ तथा पुराना सवारी साधन खरिद बिक्री गर्दै हुनुहुन्छ भने आँफै चेक जाच गरेर खरिद बिक्री गर्नुहोला हामी जिम्मेवार हुनेछैनौ धन्यवाद Thank you Bimal TV
  • 393K subscribers,
  • 1.5K videos
Views/7days11,972
Super Chat$0.3
Like/Views4%
Last Updated4 days ago

Pure Nepali

Hi! welcome to Pure Nepali . In this channel, you will find videos related to facts, pure Nepali reviews, Technology, bikes & other information . I love sharing my experiences with you. Subscribe to see more about amazing facts, bikes information and more on your feed! तपाईंहरु लाई स्वागत छ "Pure Nepali" Youtube च्यानल मा ।।।।। हामी यो Youtube च्यानल मा बिज्ञान र technology अनी बिभिन्न रोचक तथ्य लगायतको भिडियो हाल्नेछौ . ||| Subscribe गरेर सहयोग गर्नुहोला धन्यवाद
  • 861K subscribers,
  • 654 videos
Like/Views1.7%
Last Updated7 days ago

Janaboli

About The News Channel - janaboli ( जनबोली ) janaboli is a Fast Growing and trusted News Channel that brings Breaking & Latest current news headlines for you. Our Topics for News on Politics, Sports, Current Affairs in Nepal & around the world. You Can get here Latest updates on Nepali sports, movies, business, stock markets, Cricket, lifestyle & much more. Please Do subscribe us to get latest update. च्यानल बारे जनबोली नेपालको तिब्र गतीमा बढिरहेको यूट्यूब च्यानल हो । जसमा सबैभन्दा छिटो विश्वसनीय खबर देख्न पाइन्छ । जनबोलीमा ज्ञानवद्र्धक, रोचक, सूचना र सन्देश युक्त, ताजा विषयबस्तु नेपालदेखि विश्वभरीका प्रस्तुत भइरहेका छन् । हामी राजनीति देखि चलचित्र, खेलकुद, अर्थ, पर्यटन, आकर्षक एवं मनोरञ्जनात्मक खबर दिन्छौ । हाम्रो च्यानल सब्सक्राइब गर्नुहोस् । सबैका लागि सेयर गरिदिनुहोस् । केही सूचना भए तत्काल खबर गर्नुहोस् । सम्पर्क :- 9851097694 CLICK HERE - https://www.youtube.com/channel/UCzpfR_vhSeP3FtZ8vJQz5yw/featured
  • 136K subscribers,
  • 1.4K videos
Views/7days941
Like/Views1.4%
Last Updated4 days ago