About 17 channels for "लाइभ दोहोरी"

Searched among 17,355,248 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Enepal Khabar Official

eNepal Khabar's official YouTube channel.
  • 766K subscribers,
  • 501 videos
Views/7days297,251
Like/Views2.3%
Last Updateda day ago

Trisana Music

Trisana Music Pvt. Ltd. official YouTube channel. You can also find Nepali music such as: nepali lok geet, new nepali lok dohori, new nepali songs, classical songs, modern songs, adhunik songs, Live Dohori, Live Dohori Geet.
  • 422K subscribers,
  • 402 videos
Views/7days81,156
Like/Views1.6%
Last Updated4 days ago

Sungabha Live Dohori

नमस्कार।सम्पूर्ण लोक दोहोरी गीत सङ्गीतलाई माया गर्नुहुने नेपाली मनहरूलाई सुनगाभा लाइभ दोहोरी स्वागत गर्दछ। देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई एउटै आह्वान छ आउनुहोस्,,,,हातेमालो गर्दै अगाडि बढौं।🙏
  • 37K subscribers,
  • 95 videos
Like/Views1.7%
Last Updated4 months ago

SS Rodhi Ghar

म गित संगीत को रचनाकार/ गायक / सन्तोष सुवेदी कृपया मेरो च्यानल लाई subscribe गरिदिनु होला नया नया लोक दोहोरी गित अनि लाइभ दोहोरीको माध्यम बाट सधै भरपुर मज्जा लिनको लागि मेरो च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला 🙏🙏 जय लोक दोहोरी तपाईहरुसग नि प्रतिभा छ र अबसर को खोजिमा हुनुहुन्छ भने inbox गर्नुहोला म अबसर दिनेछु Nepali artist Santosh Subedi's official YouTube channel.
  • 43K subscribers,
  • 122 videos
Views/7days13,919
Like/Views1.2%
Last Updated18 hours ago

DGS Nepal

नमस्कार!चर्चित कलाकार हरुको साथमा रमाइलो लाइभ,दोहरी हेर्न तथा सुन्नको लागी हाम्रो च्यानल DGS Nepal लाई SUBSCRIBE गर्नुहोला धन्यवाद👌👌💐
  • 23K subscribers,
  • 59 videos
Like/Views2.8%
Last Updated19 days ago

SD Tv Nepal

सिद्धार्थ डिजिटल लाइ माया गर्नुहुने सम्पूर्ण दर्शकहरुलाइ नमस्कार , नेपाली पन्चेबाजा, लाइभ दोहोरी, लाइभ नेपाली गीत संगीत ,पर्यटकिय तथा धार्मिक स्थल भिडियो,अन्तरवार्ता, नव प्रतिभा, समाचार, स्टेज प्रोग्राम, सर्ट मुभी नेपाली कमेडी सिरियल, विभिन्न खबर, जानकारी र सबै प्रकारका मनोरञ्जनात्मक र सन्देशमुलक भिडियोहरुको लागी र कला सस्कृतिको संरक्षण गर्ने, नेपाली कला, संस्कृतिको संरक्षण र सम्मान, प्रचार प्रसार गर्ने । लुकेर रहेका प्रतिभाहरुलाई दर्शक सामु पुर्याउन मद्धत गर्ने , हाम्रो यस सिद्धार्थ डिजिटल नाम को युटुब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला धन्यवाद । "नेपाली कला, संस्कृतिको संरक्षण र सम्मान नव प्रतिभाको पहिचान सन्तुलित सुचना ,ज्ञान, सीप र मनोरन्जन दिने हाम्रो अभियान । " Don't forget to like, share & subscribe Siddhartha Digital official YouTube channel https://www.youtube.com/channel/UCD2Qbm4BlBGWgZxEfkkqdcw Email for business inquiry siddharthadigital@gmail.com
  • 33K subscribers,
  • 909 videos
Views/7days916
Like/Views2.4%
Last Updated21 days ago

Prince Lamsal

नमस्कार म बाल कलाकार प्रीन्स लम्साल यो मेरो आफ्नै आफिसियल युटुब च्यानल हो सबैले subscribe गरेर जोडिनु होला है
  • 27K subscribers,
  • 104 videos
Views/7days11,826
Like/Views1.4%
Last Updated15 days ago

R B Entertainment

This channel is only for entertainment. This channel will be contain new nepali cover songs/videos,music lyrics,music track(karaoke),videos and other songs. Please subscribe our YouTube channel and like and share our videos and songs for our support. Thank you
  • 54K subscribers,
  • 126 videos
Views/7days244
Like/Views1.7%
Last Updated5 days ago

Dinesh Thapa Official

Hi, I'm Dinesh Thapa, I am Singer, Composer, host,Songwriter, currently based in Nepali Folk Music Industry. In this channel I have uploaded My Official songs, live performance and other video also. Hope you enjoy it. Thank you all for your love, support and warm wishes. Don't forget to Subscribe My YouTube Channel.
  • 24K subscribers,
  • 28 videos
Like/Views0.9%
Last Updated10 months ago

Niru karki official

लोक दोहोरी पप गितहरुको म्युजिक भिडियो अनि लाइभ कार्यक्रम को भिडियो हरु सबै अप्लोड गरिन्छ ।
  • 1.1K subscribers,
  • 0 videos

Pradip Pokharel

आदरणीय महानुभावहरु नमस्कार, यस PradiP Pokharel YouTube हार्दिक च्यानल मा यहाँ हरु लाई स्वागत छ। आदरणीय महानुभावहरु हरु यस सामाजिक संजाल मार्फत संचालित यस मेरो प्रदिप पोखरेल युट्युब च्यानलमा विशेष गरि गाउँठाउँमा भएका गतिविधि नेपाल र नेपालीको सान झल्काउने ऐतिहासिक ठाउँहरु, लोक संस्कृति झल्काउने मनोरञ्जनात्मक भिडियो हरु ,अनलाईन रोधिघर मा गुन्जिएका मौलिक दोहोरी गित हरु, बिधार्थी मा लुकेर रहेका अन्तरनिहित प्रतिभाको प्रस्फुटन , मनोरञ्जनात्मक एवं व्याङ्ग्य सैलिका भिडियो हरु चर्चित कलाकार हरु को लाइभ भिडियो, लगायतका कषि, यातायात, शिक्षा, खेलकुद,संचार , सुचना संप्रेषण गाउँघरमा रहेको ब्यापार ब्यबसाय, बिभिन्न चाडपर्व हरु को बिस्तृत जानकारी, मनोरञ्जन,गजल, मुक्तक,सायरी, मन बहकिने शब्दहरु आवाज मार्फत सुन्न लगायत बिभिन्न बिषयमा रहेर भिडियो निर्माण गर्ने प्रयास गर्दै आइराखेको छु आशा छ यहाँहरुले मन पराउनुहुन्छ यस च्यानल मा लुकेर रहेका पुरा भिडियो हेरेर हजुरहरुले पुर्ण मनोरञ्जन लिनुहुनेछ।यस का साथै यस च्यानललाई Like, Comment & Subscribe गरेर माया गरिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद।
  • 4.1K subscribers,
  • 0 videos

Shabda Sangalo - शब्द सँगालो

Note - हामीले कुनै पनि भिडियो राख्दा नयाँ लाइभ दोहोरी कैले पनि हाल्दैनौ Song : - Singer : - - शब्द सँगालो लाई हेर्नु होला https ://www.youtube.com/channel/UCid7 - यो गीत को पुरा लाइभ दोहोरी भिडियो ...................... Official YouTube मा छ हेर्न सक्नु हुनेछ Live Origianal :- ............. यो च्यानल लाई पनि माया गर्दिनु होला ORIGINAL OFFICIAL SONG : - - यो गित ओरिजिनल हामीले .......................... YouTube Channel मा छ हामीले माथि LINK राख्दियका छौ हेर्नु होला सुन्नु होला यो गीतका ओरिजिनल स्रस्टा सर्जक सबै कलाकार लाई सम्मान छ लोक गीत संगीत लाई माया गरौ धन्यवाद
  • 13K subscribers,
  • 0 videos

LIVE DOHORI

प्रिय दर्शकहरु, यो च्यानल सबै लोकदोहोरी प्रेमी दर्सक महानुभावहरुको लागि आफ्नो छोटो समयमा भरपुर आनन्द र रमाइलो लि विभिन्न कामको थकान, टेन्सन जस्ता नकरात्मक कुराहरु बाट फ्रेस हुनको लागि सम्पुण ठुला-साना कलाकारहरू को ट्रेन्डिङ मा परेका नया तथा पुराना घतलाक्दो घम्साघम्सी हेरेर आनन्द लिनको लागि टुक्काहरु मात्र जोडेर बनाएको हो। बिल्कुल मनोरञ्जन दिने ट्रेन्डिङ दोहोरी अर्थात दोहोर्याइ तेहेर्याइ हेर्न मन लाग्ने लाइभ दोहोरी बाहेक अरु कुनै बदनियती का भिडियोहरु हालिने छैन र तेस्तो नकरात्मक उदेस्य पनि छैन। तेसैले जतिपनी लोकसङ्गित प्रेमिहरु हुनुहुन्छ। च्यानल लाई सस्क्राइब गर्नुहोला। यस च्यानल बाट कुनैपनी नेपाली लोक कलाकारहरु को कला,इज्जत इत्यादिमा कुनै असर पर्ने छैन भन्ने पुण बिस्वास गराउदै, बिस्वास राख्दै ,विशेष ध्यान दिदै उहाहरुको कलाकारितामा झन सघाउ हुन्छ भन्ने आशा राख्दै च्यानल खोलेकि छु। च्यानल मा हालिने जतिपनी हिट इडिटिङ भिडियोहरु हजुरहरुलाई कस्तो लाग्छ प्रतिकृया कमेन्ट अवस्य गर्नुहोला। हजुरहरुकै सल्लाह सुझाव ले यो गरिब नेपाली छोरिको च्यानल झन प्रोमोट गर्न सहायता हुनेछ। नेपालकी छोरी।
  • 2.2K subscribers,
  • 0 videos

Gorkhali Dohori Ghar

गित सङ्गीत अन्य मनोरञ्जन को साथ मा Gorkhali Dohori Ghar
  • 9.7K subscribers,
  • 0 videos

Balchandra Ghorasainee

नयाँ नयाँ रमाइलो अनि रोचक लाइभ दोहोरी हेर्नको लागि मेरो च्यानल लाई subscribe गर्नु होला साथै प्रतेक भिडियो लाई लाइक कमेन्ट गर्न नभुल्नु होला धन्यवाद ! ----------------------------------------------
  • 20K subscribers,
  • 0 videos

Live Dohori

Q2r0z4LnYAwf0FqN welcome to our channel LIVE ONLINE DOHORI #livedohori #onlinegroup enjoy all off you thank you... जय गित जय संगीत tapai hamile online ma dherai group dekhna sakchhau jasma hami nepali dajubhai dideebahini ramera jamer basne kram ma dherai miTho prastuti dinuhunxa ho tyasai prastuti lai sanjal marfat sabai majh sunaune udeshya liera open gareko chh live online dohori aasha chha man paraidinuhune chha हाम्रो अन्लाईन लाइभ दोहोरी मा स्वागत गर्दछौँ । तपाइँ हामीले अन्लाईन ग्रुप समूह धेरै देख्न पाउँछौँ अन्लाईन मार्फत त्यसै ग्रुप मा रमाइलो गर्ने क्रम म नेपाली दाजु भाइ दिदीबहिनी हरु ले मीठो प्रस्तुति दिनु भएको हुन्छ त्यसै प्रस्तुति लाई अनलाइन संजाल सबैको माझ प्रस्तुत गर्न को निमित्त खोलिएको लाईव अन्लाईन दोहोरी आशा यश लाई माया गरिदिनुहुने छ। नेपाली गित संगीत लाई माया गरौं भन्ने मुल उदेश्य छ मेरो धन्यवाद ।।।। च्यानल बिक्री मा छ हैत यो सम्पर्क +916239730030
  • 1.6K subscribers,
  • 0 videos

Nepali Awaaj Tv

हामी यस नेपाली आवाज टि भिबाट लाइभ दोहोरी,विभिन्न अन्तर्बार्ता ल्याउने गर्दछौ आज सम्म हजुरहरुको माया साथले गर्दा च्यानल यहाँ सम्म आएको छ यहाहरु सबैप्रती आभारी छौ नेपाली आवाज परिवार नोट यदि तपाइसंगपनी फरक खालका कला छ या तपाइका नजिकका साथिभाइको त्यस्तैप्रकारको कला छ भने हामिलाइ सम्पर्क गर्न सक्नुहुने छ Mobile Number 9745638407
  • 7.4K subscribers,
  • 0 videos