About 1,715 channels for "मेरो"

Searched among 17,421,230 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

Dear Kalyan Official

देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण प्रिय श्रोताहरुमा हार्दिक नमस्कार म तपाईंइहरुकै डियर कल्याण । आउनुहोस् अब मेरो कथा कार्यक्रम यही मेरो अफिसियल युटुब च्यानलबाट आउनेछ । तपाईंहरुको अमुल्य सल्लाह सुझाव अनी पत्रको आशा गर्दै यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला । यो बाहेक मेरो अर्को कुनै You Tube च्यानल छैन। Dear Kalyan Official
  • 140K subscribers,
  • 132 videos
Like/Views2.4%
Last Updated17 days ago

Namaste news

नमस्ते सबैमा म भिम क्षेत्री मेरो युटुब च्यानल Namaste news हो । बिगत २०७४ देखि लागिरहेको छु । हजुर हरुको माया ले गर्दा 3 लाख जनाले subscribe गर्नुभएको छ । उहाँ हरुलाइ मुरि मुरि धन्न्यवाद दिन चहान्छु । हजुर हरुलाई भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला र like subscribe, share गर्नु जोला धन्यवद ! मेरो नम्बर 9805247300 9846296660
  • 427K subscribers,
  • 3.2K videos
Views/7days5,617
Super Chat$285
Like/Views2.7%
Last Updated13 days ago

Mero Bhola Bhandari II मेरो भोला भंडारी II

।। श्री शिवाय नमस्तुभ्यं ।। इस चैनल का उद्देश्य हमारे, आपके और सम्पूर्ण संसार के प्रिय भगवान शंकर की अविरल भक्ति जनमानस तक पहुँचाना है। भगवान शंकर की कृपा सम्पूर्ण संसार पर बनी रहे। हम अपनी आखिरी श्वास तक बाबा के चरणों में एक लोटा जल समर्पित करते रहें। हमारे सभी रोगों, कष्टों एवं दुःखों का अन्त बाबा भोलेनाथ अपनी कृपा से करते रहें। ।। श्री शिवाय नमस्तुभ्यं ।।
  • 272K subscribers,
  • 691 videos
Views/7days12,867
Like/Views1.7%
Last Updateda month ago

Fulandeko Aama Official फुलेन्देको आमा

सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनी सबैलाई म उमेश राईको तर्फबाट नमस्कार ! यदि तपाईहरुलाई मेरो कला मन पर्छ भने कृपया मेरो यस युटुब च्यानल लाई सब्सक्राईब गरिदिनुहुन् अनुरोध गर्दछु !
  • 308K subscribers,
  • 307 videos
Like/Views1.9%
Last Updated6 days ago

Abinash016

सुरू गर्ने तरीका भनेको कुरा गर्न छोड्नु र गर्न थाल्नु हो ♥️ नमस्ते म अबिनाश बस्नेत ............... 𝑭𝒅 𝒊𝒅 𝑨𝒃𝒊𝑵𝒂𝒔 मेरो च्यानलमा motivation/inspiration/heart touched & education दिने खालका भिडियो हरु हेर्न पाउनु हुनेछ धन्यवाद 🙏🏻 E-mail id = abinashbasnet@icloud.com Mobile no. 9851255873
  • 232K subscribers,
  • 116 videos
Views/7days115
Like/Views6.1%
Last Updateda month ago

Farak Creation

यो मेरो YouTube channel लाई subscribe गरिदिनु होला । साथै आगमी दिनहरुमा थप नयाँ भिडियोहरु लिएर आउने छु। धन्यबाद॥
  • 203K subscribers,
  • 1.6K videos
Like/Views2%
Last Updated4 days ago

Sali Vena Creation

भगवान रुपि दर्सक हरुमा मेरो ह्र्दय देखि नमन यस चेनल भित्र आइसक्नु भएकोछ कृपया subscribe गरेर गैदिनु होला धन्यवाद।
  • 166K subscribers,
  • 210 videos
Views/7days9,877
Like/Views1.6%
Last Updateda month ago

Mero Online TV

मेजेस्टिक मल्टीमिडियाद्वारा संचालित मेरो अनलाइन टिभी युट्युव च्यानल सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सील नेपालमा दर्ता भएको छ । हामी सत्य,तथ्य र निश्पक्ष समाचार सामग्री प्रशारणमा प्रतिवद्ध छौँ । Biswa Limbu (Biswa Raj Samekham) is the presenter and founder of Mero Online TV. Mero Online TV is a Nepali infotainment online television (YouTube Channel) run by Majestic Multi Media Pvt. Ltd. We are the source of news,views,entertainment and education.
  • 1.6M subscribers,
  • 3.8K videos
Views/7days17,621
Like/Views5.2%
Last Updated4 days ago

Dr. Tara Jii

म कुनै उपदेशक होइन र म कसैको गुरु पनि होइन । जे जति भिडियोहरु यहाँ अपलोड गरिएका छन यी नितान्त म (स्वयम् )का लागि बनाइएका हुन र यहाँँ "तिमी" वा "तपाईं "भनेर जुन सम्बोधन गरिएको छ त्यो पनि मैले आँफैलाई भनेको हुँ । मैले बनाएका भिडियोमा बोलिएका सबै कथाहरू मेरा रचना होइनन । ती कथाहरु जसले सिर्जना गरे ती सर्जकहरू प्रति म कृतज्ञ छु । म त एक माध्यम मात्र हुँँ जसले पुल बनेर तिनिहरूलाई दैनिक जीवन भोगाइसँग जोड्ने काम मात्र गरेको छु । जब मलाई निराशाको अनुभूती हुन्छ र सकारात्मक उर्जा चाहिन्छ म यीनै भिडियोहरू हेरेर प्रेरित हुन्छु । मलाई के लाग्छ भने जसरी शरीरको सफाइ गर्न हामी बेला बेलामा नुहाउने गर्छौ त्यस्तै दिमागको सफाइको लागि पनि बेला बेलामा सकारात्मक उर्जा भर्ने खालका सामाग्री हेर्ने र पढ्ने गर्नुपर्छ । यदि यी भिडियोहरुबाट कसैलाई प्रेरणा मिल्छ भने त्यो लिनेवालामा भर पर्ने कुरा हो , त्यसमा मेरो भन्नु केही छैन र मलाई Credit दिन जरुरी पनि छैन । बस् , तपाईं आफ्नो जीवनमा सफल हुनुस् खुशी हुनुस् । मेरो शुभकामना ।
  • 402K subscribers,
  • 323 videos
Views/7days2,154
Like/Views6.3%
Last Updated3 days ago

Narendra Pun

आदर्णीय महानु भाव हरुलाई नमस्कार ! मेरो युट्युव च्यानेलमा तपाईंहरुलाई स्वागत छ। तपाईंहरुको मनोरन्जनको लागि मैले सकेसम्म कोशीश गरेको छु । हजुर हरुलाई कस्तो लाग्छ ? प्रतिकृया दिनुहोला । हाम्रो जीवन अमुल्य छ । धन्यवाद । 9851017163
  • 153K subscribers,
  • 114 videos
Views/7days20,446
Like/Views1.9%
Last Updateda month ago

PRITHILAL MAGAR

स्वागत छ मेरो युटुव च्यानलमा🙏🙏🙏।।।
  • 9.4K subscribers,
  • 21 videos
Like/Views23.5%
Last Updated21 days ago

Ma Ani Timi

केही मेरो सुन तिमी केही तिम्रो सुनौला, मायाको यो सानो घर संगै सजाउला, Quotes man chune bhanai haru lines status videos shayari nepali poetry.... please please please : S U B S C R I B E " म अनि तिमी " Thank You
  • 125K subscribers,
  • 1.4K videos
Views/7days510
Like/Views1.7%
Last Updated2 days ago

mk gurung

भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ तपाईंहरुलाई । मेरो फेसबुक आइडी mimkaji gurung हो । तेसैगरी टिकटक आइडी पनि mk gurung नै हो । मेरो whatsapp नम्बर 98462 24892 हो !! My contact - 9846224892 ( ntc )
  • 81K subscribers,
  • 2.7K videos
Views/7days2,298
Super Chat$199
Like/Views6%
Last Updated7 days ago

MERO VRINDAVAN

ब्रज-वृन्दावन को समर्पित हमारी टीम आपको बांके बिहारी की लीलाओं सहित राधेरानी के वंदन का साक्षी बनाती है. तो जुड़िए मेरो वृन्दावन के साथ और एक बार नहीं बार-बार बोलिए जय जय श्री राधे. Mero Vrindavan Family Please Like & Share For Facebook https://www.facebook.com/officialmerovrindavan For Instagram https://www.instagram.com/officialmerovrindavan/ For Twitter https://twitter.com/vrindavan_mero ----------------------------------------------------------------------------------------- Our Other Social Media Links: For Mero Mathura Click & Like Facebook- https://www.facebook.com/officialmerovrindavan Youtube - https://www.youtube.com/channel/UCUy-5PUOIsIEL6YBF3Q3URg Instagram- https://www.instagram.com/officialmerovrindavan/ Twitter- https://twitter.com/vrindavan_mero
  • 786K subscribers,
  • 461 videos
Views/7days20,896
Like/Views2.1%
Last Updated6 days ago

Nepal Viral News

Our official YouTube channel is ( Nepal Viral News ) We upload various Videos relating Telefilm, Comedy, Romantic, Horror, Drama, Shooting Report and review other. LIKE | COMMENT | SHARE | SUBSCRIBE **************************** यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to the websites is allowed) नमस्कार सम्पूर्णमा , यस channel मा नेपाली सिरियल review, reaction र सिरियल को बारेमा सम्पूर्ण जानकारी लिएर आउँछु कृपया यो channel मा नयाँ हुनुहुन्छ भने subscribe गर्नुस् हजुरको माया ले गर्दा मलाई नयाँ भिडियो बनाउन उत्प्रेरित बनाउँछ । Let's Make 100K Family यदि केही प्रतिक्रिया तथा सुझाव छ भने मेरो -:Contact Us: Sanjay pathak Mobile No. 879543747 E-mail: nepalviralnews101@gmail.com
  • 215K subscribers,
  • 151 videos
Views/7days81,294
Like/Views2.9%
Last Updated4 days ago

कथा घर घरको

हाम्रै गाउ घरमा घटेका घटना हरुलाई समेटेर नया कथा हरु लिएर आउनेछु मेरो youtube channel subscribe गरिदिनु होला धन्यवाद 🙏
  • 173K subscribers,
  • 363 videos
Views/7days161
Like/Views1.6%
Last Updated3 days ago

Rabin Lamichhane

यो मेरो आधिकारिक च्यानल हो । कृपया suscribe गरिदिनु होला।
  • 151K subscribers,
  • 51 videos
Like/Views1.4%
Last Updateda year ago

Amit Digital

मेरो फेसबुक पेज https://www.facebook.com/checklove65 सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला साथै Like, Share र Subscribe गर्न पनि नबिर्सिनुहोला धन्यवाद !
  • 162K subscribers,
  • 375 videos
Like/Views1.4%
Last Updated5 days ago

Sun Light TV

विज्ञापन, सुचना, र ज्ञानका कुराहरू सबैभन्दा पहिले तपाईलाई !! हाम्रो च्यानलका विशेषताहरू : - नेपाल भित्रका कुनै पनि क्षेत्रमा भएका विज्ञापनहरूको सबैभन्दा पहिला जानकारी - नेपाल प्रहरी , सशस्त्र प्रहरी बल र नेपाल आर्मीमा भएका घटना, सुचना तथा विज्ञापनहरूको जानकारी - सरकारी जागिर तथा बैङ्किङ श्रेत्रका जागिरमा विभिन्न पदले पाउने सेवा सुविधा तथा तलव सम्वन्धि जानकारी - लोकसेवा तयारीका लागि विभिन्न प्रशिक्षक द्धारा प्रशिक्षणको व्यवस्था - शिक्षक सेवा आयोग सम्वन्धि सुचना, पाठ्यक्रम , प्रश्नपत्र ❤️👉👉तपाईको विज्ञापन गर्नु परेमा पनि सम्पर्क गर्नुहोला ।। Facebook Id = dhakal surya bhai ❤️ Email= technicalsuryad@gmail.com Youtube : Sun Light TV Owner : Surya Dhakal This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only. मेरो अर्को च्यानल technical son पनि रहेको छ , जसमा तपाईंहरूले technical कुराहरू सम्वन्धि जानकारी पाउनुहुनेछ ।
  • 363K subscribers,
  • 546 videos
Views/7days4,404
Super Chat$5
Like/Views5.5%
Last Updated17 days ago

D Nepal

We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict. नमस्कार साथीहरू, हाम्रो यस 'D Nepal' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य विभिन्न वास्तविक तथा काल्पनिक घटनाहरुलाई समेटेर सामाजिक जनचेतना मुलक छोटो तथा लघु फिल्महरुको निर्माण गरि जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा छोटा चलचित्र हेर्न सक्नुहुनेछ। मैले यस च्यानल मार्फत सामाजिक चेतना मुलक फिल्म दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई छोटा चलचित्र हेर्न विशेष रुचि छ भने कृपया 'D Nepal' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद प्रायोजक वा व्यापार सोधपुछका लागि: For Sponsors or Business inquiries: dikshantamoviescreation@gmail.com Contact: +977-9849032152
  • 358K subscribers,
  • 503 videos
Views/7days32,184
Like/Views1%
Last Updated3 days ago