About 2 channels for "नेपाली राशीफल"

Searched among 17,360,365 Youtube Channels in global.
Subscribers
10K-50K50K-100K100K-200K200K-500K500K-1M1M+2M+
-
Views/7days
10K+50K+100K+200K+500K+1M+
-
Super Chat
$5,000+$10,000+$50,000+
-
Live Viewers
1K+3K+5K+10K+20K+30K+
-
Last promotion
Past 7 daysPast 15 daysPast 30 daysPast 180 daysBefore past 30 days
Country
United StatesSouth KoreaJapanTaiwanIndonesiaViet NamIndia
Relevance

pathivara darshan

सम्पुर्ण दर्शक महानुभाव हरुलाइ पाथीभरा दर्शन युटुब च्यानल मा स्वागत छ दर्शकवृन्द यो च्यानलमा हजुर हरुले विस्वभरी रहनुहुने नेपाली हरुको सम्पुर्ण बर्ष भरिको धार्मिक चाड पर्व, ज्योतिष सम्बन्धी परामर्श, राशीफल, बार्षिक राशीफल, विभिन्न स्तोत्र, मन्त्र,पुजा विधी, व्रत, वास्तु टिप्स, धार्मिक प्रवचन, १८ पुराण प्रवचन, लगायत अन्य प्रवचन हरु हेर्न र सुन्न पाउनुहुनेछ। साथै अन्य धार्मिक सन्देश मुलक कार्यक्रम हरु हेर्नको लागि हाम्रो (पाथीभरा दर्शन) युटुब च्यानललाई सब्स्क्राइब subscribe गरेर निशुल्क जानकारी लिन सक्नुहुनेछ
  • 1.2K subscribers,
  • 0 videos

Satsang Marga Tv

सरस कथा प्रवक्ता वाचन विभूषण आचार्य पण्डित श्रीकृष्ण घिमिरे ज्यू बाट यहाँहरुले चाड पर्व र एकादशी व्रतहरु धार्मिक प्रवचन एवं पूर्वीय दर्शको बैज्ञानिक व्याख्याका साथै श्रीमद्भागवत कथा साथै १८ महापुराण हरुको संगीतमय कथा वाचन Live सुन्न र हेर्न साथै वार्षिक चाड पर्वर्का कथाहरु, ज्योतिषिय ज्ञान, राशीफल, वास्तु परामर्श, नेपाली भजनहरु, योग ध्यान,आदि विभिन्न विषयहरुको जानकारीको लागि हाम्रो YouTube च्यानल Satsang Marga TV अथवा Pt.Krishna Ghimire लाई subscribe गरि सम्पुर्ण ज्ञान कथा प्रवचनहरु हेर्न सुन्न सक्नुहुनेछ । हाम्रो कार्यक्रमको बारेमा यहाँहरुको सकारात्मक सल्लाह सुझाब र प्रतिक्रियाहरुको हामी निरन्तर मनन एवं आत्मसात गर्दै जानेछौं । अस्तु.......
  • 4.4K subscribers,
  • 0 videos