Nepal Lok Star YouTube Channel Analytics Report - PLAYBOARD

नेपाल लोक स्टारको आधिकारीक युट्युब च्यानलमा हिमालय टेलिभिजन नेटवर्क हार्दिक स्वागत गर्दछ । नेपाल लोक स्टार नेपाली लोक गित संगितको संरक्षण सम्बद्र्धन, प्रवद्र्धन, विकास र विश्वव्यापी प्रचार गर्ने हेतुका साथ स्थापना भएको टेलिभिजन रियालीटि गायन प्रतियोगिता हो । पहिलो सिजनको अपार सफलतापछि नेपाल लोकस्टार चाँडै दोस्रो सिजन लिएर आउँदैछ– हिमालय टेलिभिजनमा । पहिलो सिजनभन्दा परिस्कृत र अझै भब्य लोकस्टारका लागि कृपया तयार रहनुहोला, हामी चाँडै तपाइको गाउँठाउँमा आउँदैछौं अडिसनका लागि । धन्यवाद ।Nepal Lok Star
Add favorite
  • Subscribers
  • 357,000
  • -
  • Views
  • 46,359,595
  • 6,637 / d
  • Videos
  • 122
  • 0 Per Week