Tuki Nepal YouTube Channel Analytics Report - PLAYBOARD

Tuki Nepal हरेक मानव भित्र एउटा छुट्टै प्रतिभा लुकेकाे हुन्छ। त्यहि प्रतिभाकाे सम्मान र उजागरकाे निम्ति हामी निरन्तर रुपमा लागि परेका छाैँ। जनमानसमा सत्य र तथ्य सहितकाे खाेज पत्रकारिता हाम्राे मुल उदेश्य हाे। हामी कला र कलाकारितालाई प्राेत्साहन गर्दछाैँ साथै समाजिक बिषयबस्तुकाे पनि उठान गर्दछाैँ। हामी नेपाली कला क्षेत्रलाई शिखरमा पुर्याउँन चाहन्छाै साथै बिकसित समाजकाे परिकल्पना गर्दछाैँ।www.tukinepal.com tuki nepal TUKI NEPAL Tuki nepal Krishna Pariyar +977-9810348382 Viber मा message गर्नुहोला.. नमस्कार सम्पूर्ण दर्सक हरुमा हामी टुकी नेपालको तर्फ बाट नेपालमा रहेका दुखि गरिब असाहय र पिडामा परेका नेपाली दाजु भाई तथा दिदि बहिनीको उद्दारको लागि हामि सदैब तत्बर छौ । नेपालका विभिन्न भूभागमा छरिएका नेपालीको दुख पिडा हामीले समेटिएर देखाउने गरेका छौ ।हामीले थुप्रै यस्ता भिडियो बनाएर दुखि तथा पिडामा रहेका नेपालीको आसु पुछ्ने गरेका छौ । तपाइको सानो सहयोगले हामीले गरेका सामाजिक कार्यमा आझ थप मद्धत गर्नुहुने छ भन्ने आशा गरेका छौ lTuki Nepal
Add favorite
  • Subscribers
  • 251,000
  • -
  • Views
  • 47,347,273
  • 15,158 / d
  • Videos
  • 824
  • 4 Per Week

Subscribers Rank

303rd
Upward trend

Avg. Video Views

29,618
VERY LOW, 11.8% of subscribers

Views growth rate

Latest videos

Keywords

Views

Subscribers